परशुराम तामाङ
नेपाली समाज, राज्य र राष्ट्रको विकास (प्रिहिस्टिोरिक–माध्यमिककाल) सलाद थालीजस्तो नेपाली समाज ः यो हिमालय पर्वतमालाको केन्द्रीय भागमा देखापरेको पहिलो मानव सभ्यता, जुन ह्वाङ्होनदी र याङ्सीनदीको प्रश्रवणक्षेत्रमा विकसित भएर दक्षिणतिर सर्ने क्रममा तिब्बत हुँदै यहाा आइपुगेको, मङ्गोल महासभ्यता हो । यो सभ्यताअन्तर्गत हिमालयका केन्द्रीय पहाडको पश्चिमतिर गण्डक क्षेत्रमा मगर र गुरुङ, मध्यभागको त्रिशुलीदेखि दुधकोशीक्षेत्रमा तामाङ, वागमति क्षेत्रमा नेवार र पूर्वतिर दुघकोशीदेखि अरुण, तमोर प्रश्रवणक्षेत्रमा राई र लिम्बुजस्ता प्रमुख जातिहरुले हजारौं पुस्तादेखि ढाकेर बसेका छन् । आर्यहरू सिन्धुघाटीमा आइपुग्नुभन्दा पहिले नै दक्षिण एसियामा आस्ट्रिक र द्रविडमूलका मानिसहरूको सभ्यता, सिन्धुघाँटीको सभ्यता (इपू. २६०० – इपू. १३००), निर्माण भइसकेको थियो । इपू. २०००–१४०० बीचमा मध्यएशियाको पशुपालक आर्यहरु भारोपेली भाषा र नयाँ धर्म र संस्कृतिसहित दक्षिण पुगेका थिएघ । र यी आर्यहरुले उनीहरुलाई जितेका थिए ।द्ध यहाँबाट लखेटिने क्रममा उनीहरु फैलिदै नेपालको तराई र भित्री मधेसमा पसेका हुन् । तराईका धेरैजसो थारु, झागड, सतार, कोच, राजबंशी, ताजपुरियाजस्ता द्रविड, आग्नेय र भारोपेली परिवारका भाषा बोल्ने जनजातिहरू त्यस महासभ्यतासँग सम्बन्धित छन् । गंगामैदानको उत्तरतिर ई.पू.७०० तिर पितृसत्तात्मक गणतन्त्री समाजमा नै सामन्त्तवादको विचारधारात्मक आधारका रुपमा धर्मको विकास भएको देखिन्छ । आर्यहरु, जसले भारतको सिन्धुघाटीदेखि गंगामैदानसम्म आइपुग्दा वेद, उपनिषद, स्मृति, महाभारत, रामायण, आदिको सृजना गरे, तिनीहरुको वैदिकसभ्यतालाई आर्य महासभ्यता मानिन्छ । त्यही वैदिक आर्यहरुकै एक हागा, लिच्छविहरू, मगधद्वारा विस्थापित भएपछि वागमतीउपत्यकामा प्रवेश गरेका थिए । नेपालखाल्डोमा चौथो शताब्दीसम्म गणतन्त्र नै कायम रहेको र लिच्छवी–गणपति बौद्धधर्मावलम्बी रहेको देखिन्छ । अन्तिम निर्वाचित बौद्धधर्मावलम्बी लिच्छवी–गणपति वृषदेवले गणतन्त्रलाई राजतन्त्रमा बदलेको र आफ्ना छोरा शंकरदेवलाई पौराणिक सम्प्रदायमा दीक्षित गराई आफ्ना उत्तराधिकारी युवराजसमेत घोषित गरेको पाइन्छछ । इस्वी संवत्को दोस्रो शताब्दीसम्म मध्य–एसियाको ककेसस क्षेत्रबाट तिब्बतको मानसरोबर हुँदै सतलज नदीपारिको पहाडी भूभागमा प्रवेश गरी सातौं शताब्दीमा भारतको कुमाउ–गढवालको पहाडी क्षेत्रमा र इस्वीको बाह्रौं शताब्दीसम्ममा कर्णालीको घ । व्यकभउज त्यलथ, भ्बचथि क्ष्लमष्बलक, व्गननभचलबगति, ल्भध म्झजिष्, द्दण्ज्ञड। द्ध । च्यष्बि त्जबउबच। झ्बचथि क्ष्लमष्बलक ाचय इचष्नष्लक तय ब्म् ज्ञघण्ण्। एभलनगष्ल द्यययपक। द्दण्ण्द्द छ । बाबुराम आचार्य, नेपालको सांस्कृतिक परम्परा, काठमाडौं ः श्रीकृष्ण आचार्य, २०४५ः१४,२६ ।
सन्जामा राज्य बनाउने अवैदिक खश नेपालको एउटा अर्को महासभ्यता हो । वैदिक सवर्ण आर्यहरूको सबैभन्दा ठूलो हुल चाहिँ इस्वीको तेह्रौं/चौधौंँ शताब्दीमा भारतबाट पश्चिम नेपालमा प्रवेश गरेका हुन् । यिनीहरुले नै खशसाम्राज्यको विघटन गराई आफ्ना नेतृत्वमा बाइसी–चौबिसी राज्यहरु गठन गरेका थिए । मुसलमानहरु, यद्यपि सन् १४२५ मा नै काश्मिरी मस्जीद बनेको थियो, सन् १८४७ मा भारतमा सिपाही विद्रोहमा परी ब्रिटिशहरुको दमनबाट बच्न, जो ठूलो संख्यामा नेपाल पसे, अर्को एक एउटा महासभ्यता हो । नेपाल, यसरी, विभिन्न कालखण्डमा प्रवेश गरेका सभ्यताहरुबाट, इन्द्रधनुषी/सलाद थाली (पिजाजस्तो समाज) बन्यो । यिनीहरु भाषाका दृष्टिले आज चार महावंशका भाषा परिवार – भारोपेली, भोट–वर्मेली, आग्नेली र द्रविडियन – का सदस्यहरु छन् । सन् २०११ को राष्ट्रिय जनगणना अनुसार गाविसमा आधिक्य प्रमुख जातजातिहरुको आधारमा नेपालको जातीय भूगोल नक्सा १ अनुसारको देखिन्छ ।

नेपालको जातीय भूगोल आदिम साम्यवादको विघटन र आधुनिक राज्यको गठन
यहाँ पछिल्लोकालसम्मै भोट–बर्मेली भाषा बोल्नेहरुको सरल उत्पादन सम्बन्ध भएको सामूहिक सम्पत्तिमाथि आधारित आदिम साम्यवादी प्रकारका समाजहरु थिए । उनीहरु प्रकृति र प्राकृतिक वातावरण अनुकुल दिनचर्या बनाउथे । मार्क्सका लागि यो सामाजिक विकासको प्रारम्भ थियो । मार्क्स र एंगेल्सका अनुसार स्वामित्वको पहिलो प्रकार नै आदिवासी वा कबिला स्वामित्व हो । यो उत्पादनको अविकसित अवस्था, जसमा मानिसहरु वन्यजन्तुको शिकार गरेर वा माछा मारेर, पशुपंछिहरु पालेर वा
त्यसभन्दा उन्नत अवस्थामा, कृषि कार्य गरेर जीवन निर्वाह गर्थेट । यिनीहरुले हजारौं वर्षको घुमन्ते सरल जीवनपछि मात्र कृषिकार्यका साथै स्थीर आवादीमा विकास गरेका थिए । यिनीहरु (आदिवासीहरु) लाई बाहिरबाट आएका समुदायहरुले हराएर राज्यको जग हालेका थिए । मगधराज्यबाट विस्थापित लिच्छबिहरुले नेपालखाल्डोमा किरातहरुलाई हराएर नयाँ व्यवस्था लागू गरेका थिए । लिच्छवी शासकहरू (सन् ५६५–७४०) ले हिन्दु बाहुनक्षेत्रीलाई गुठी वा बिर्ता दिएकोठ र राजाहरुबाट भूमि पाउनेहरुमा राजपरिवारका सदस्यहरु, सेनाहरु, कानून तथा नीति निर्माताहरु, ब्राह्मण र क्षेत्रीहरु थिएड । यिनैले नेपालखाल्डोको वौद्ध गणसमाजलाई बाहुनक्षेत्री गैह्रके अठारजातमा बाँडेका थिए । सन् ७४० तिर लिच्छबि शासनको अन्त्य भयो । त्यसपछि भोटवर्मेली समुदायहरुको पुनः स्थानीय स्वशासन कायम भएको अनुमान गर्न सकिन्छ । १२औँ शताब्दीको मध्यतिर पश्चिम तिब्बतको खारी प्रदेशबाट आएका नागराजा –खशमल्ल)ले खश प्रदेशमाढ र जयस्थिति मल्ल (१३८२–१३९४) ले नेपालखाल्डोमा शासन गर्न थाले । उत्तरी भारतमा मुस्लिम आक्रमणपछि प्रवेश गरेका आर्य (बाहुन, क्षेत्री, राजपुत (ठकुरी)हरूले १५औं शताब्दीमा खश साम्राज्यको विघटन गराई पन्ध्रौँ शताब्दीको शुरुआतमा आफ्ना नेतृत्वमा कर्णालीक्षेत्रमा बाइसी र गण्डकक्षेत्रमा चौविसी राज्य (ठकुराई)हरू गठन गरे । यही चौबीसी राज्यको पूर्वीसाँध मर्स्याङदी र चेपेनदी बीचमा सन् १४४९ को अगस्ट २४मा गोर्खा ठकुराईको गठन भयो । यिनीहरुले आफूसँग गंगामैदानमा विकसित कृषिमा नयाँ प्रविधि, उन्नत युद्धकला र सामन्तवादको नयाँ राज्य प्रणाली ल्याएका थिए । यही गोर्खा ठकुराईले पृथ्बीनारायण शाह र खशआर्यको नेतृत्वमा, मगर र गुरुङको साथ लिएर सैनिक खुनी हमला र हिंसात्मक आक्रमणबाट तामाङ, नेवार, राई, लिम्बु र सेनहरु, आदिका कबिलाइहरु जित्दै सन् १७६८ मा नेपालखाल्डो र सन् १७७५ सितम्बर २४ मा पूर्वमा टिष्टा (सिक्किम) कब्जा गरे । त्यसपछि पश्चिमतर्फका गुरुङ, मगर, बाइसी, चौबिसी ठकुराईहरु जित्दै सन् १८०४ मा काँगडासम्म फैलियो । सन् १८०६–१८१६ को दशकताका गोर्खासाम्राज्य पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म झण्डै १४०० कि.मी. लाम्चिएको थियो । करिब ४३ वटा स–साना राज्य वा ठकुराईहरु र कैयौं अल्पसंख्यक ट। प्बच िबलम भ्लनभकि। त्जभ न्झचबल क्ष्मभययिनथ, ज्ञढटछस्घघ। बकिय बखबष्बिदभि बत जततऊस्ररधधध।बचहष्कतक। यचनरबचअजष्खझरबचहरधयचपक।ज्ञडद्धछरनझचबल(ष्मझययिनथरअजयबि।जत। ठ । धनबज्र बज्राचार्य, लिच्छबिकालको अभिलेख, काठमाडौं ः नेपाल र एशियाली अध्ययन संस्थान, क्रिविवि, २०३०ः २२, ४३, ५२ । ड। क्जबचब, एचबथबनचबव, अबकतझ, कयअष्ब िmयदष्ष्तिथ बलम कतष्नबतष्शबतष्यलः ब कतगमथ या ल्भउब’िब यमि भिनब िअयमभ, प्बष्बिकज ःबनबशष्लभ ९चभउचष्लतझम० , ज्ष्ब िद्यययपक, द्दण्ण्द्धस् ठण्। ढ । सुर्यमणि अधिकारी, (२०६१) खश साम्राज्यको इतिहास, काठमाडौं ः भूँडि पुराण प्रकाशन ।

समुदायहरु गोर्खाको अधीनमा आएको थियो ।ज्ञण् यसरी ईसाको १२औं शताब्दीदेखि १९औं शताब्दीको प्रथम दशकमा आदिवासीहरुको स्थानीय सामुदायिक साम्यवादहरुको अन्त्य भयो । त्यसको ठाउँ दक्षिणबाट आएका खशआर्यको सामन्तवादी राज्य र उनीहरुले ल्याएको खेतीको नयाँ प्रविधिले लियो । साम्राज्य विस्तारको होडबाजीमा सन् १८१५ देखि शुरु भएको इस्ट इन्डिया कम्पनिसंगको युद्धमा पछाडि हट्नु परेपछि ५ मार्च १८१६ मा सुगौलीसन्धि भयो र नेपालले मेचीपूर्व र महाकालीपश्चिमका भूभागहरु गुमाउनु पर्यो । सन् १८४७–४९ मा प्रधानमन्त्री जंगबहादुर राणाले नेपाली सैनिकनै लिएर भारतमा सिपाही विद्रोह दबाउन मद्दत गरेवापत ब्रिटिशले नेपाललाई अघि खोसेको नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कन्चनपुर) फिर्ता दियो । यसपछि नै नेपालको आजको भौगालिक सिमाना निश्चित भएको छ । यो राज्यलाई सर्वप्रथम चीनले सन् १७९२ मा बेत्रावती सन्धि र ब्रिटिशले सन् १८१६ मा सुगौली सन्धि मार्फत मान्यता दिएको थियो । यो आधुनिक राज्यले नेपाली समाजको विकासमा क्रान्तिकारी परिवर्तन ल्यायो । आदिवासीहरुमा मातृसत्ता, आदिवासी परम्परागत संस्था र प्रथाजन्य कानुन थिए, जसको अवशेषहरु अझै आदिवासीहरुमा पाइन्छ । जस्तै, थारुको बडघर, अहिले पनि बाँके, बर्दिया, कैलाली, कन्चनपुरका थारु समाजमा प्रचलित छ । हरेक बर्ष निर्वाचित मुखिया र सदस्यले खेतिपाति, कुलो पानी, जंगल, स्रोतको व्यवस्थापन गर्दछज्ञज्ञ । तामाङ जातिको चोहो प्रथा, जुन किपट (सामुहिक भूमि) र प्राकृतिक स्रोतसाधनमा अडिएको थियो, चाड, पर्व, रितिथिति, खेतिपाति, समाजको अनुशासन, व्यवस्थापन गर्न वंशको आधारमा न्हाङ् खोरले निर्वाचन गरेर बनाइन्थ्यो, अवशेषको रुपमा पाईन्छ । जसमा चोहो (अध्यक्ष), मूल्मी (कोषको अध्यक्ष), ङाप्ता (योगी), दोप्ता (विद्धान्), गान्बा (बृद्ध सदस्य), ताम्बा (इतिहासकार) र गौराई (सचिव) हुन्छन्ज्ञद्द । यस्तै, ह्याल्मोको ह्युलठिम, मगरको भेजा, नेवारको गुथी, लिम्बुको चुम्लुङ, राईको यायोक्खा परम्परागत संस्थाहरु हुन्ज्ञघ । अर्थतन्त्रको मूल प्रवृत्ति सामूहिकतामा आधारित सरल प्रकारको जीवन निर्वाह, स्वतन्त्र, स्वाबलम्बी र आत्मनिर्भर थियो । सम्पत्ति खासगरी उत्पादन र उत्पादनको साधन पशु र भूमि सामुदायिक (किपट) हुन्थ्यो । मार्क्स र एंगेल्सको भाषामा एउटा यसतो उत्पादन प्रणाली हो जसले मानिसको प्राथमिक आवश्यकता (गास, वास र कपास) को पूर्तिका साथै सामुहिक प्रकृतिकै सामाजिक ज्ञण् । परशुराम तामाङ, हाम्रो नेपाल ः संघीय लोकतान्त्रिक गणतन्त्र, काठमाडौं ः मूल्यांकन प्रकाशन गृह, २०६४ः५० । ज्ञज्ञ । विमला चौधरी, बिबिसि न्यूज, नेपाली, ६ मार्च २०१८ । ज्ञद्द । परशुराम तामाङ, तामाङ जाति, काठमाडौं ः नेपाल प्रज्ञा–प्रतिष्ठान, २०४१ ः ११३–११५ । ज्ञघ । कुमार यात्रु, परम्परागत आदिवासी ज्ञान, काठमाडौं ः इन्डिनिजस मेडिया फाउन्डेसन, २०७८ ।
सांस्कृतिक (जन्मनेदेखि मर्नेसम्म वा मरेपछि पनि) र पुनः सन्तानोत्पादन (परिवार, विवाह, वंश) सम्बन्धको पुनर्उत्पादन गर्दथ्यो । यी सबै सामुदायिक अभ्याशहरु आदिवासी परम्परागत ज्ञान, सिप, स्रोत, साधन, प्रकृति, हावापानी, निर्णयअनुरुप स्वचालित थिए । यी स्वचालित र क्रियाशील अभ्याशका विपरीत ०७ सालपछिका पश्चिम फर्केको विकासे चिन्तनले अझ शक्तिको केन्द्रीकरण र स्रोतको राष्ट्रियकरणतर्फ सरकार अगाडि बढ्यो र त्यसले आदिवासी स्वचालित परम्पराको अन्त्य गरायो । जाति (राष्ट्र)को अवधारणा र विकास ः इतिहासको विभिन्न कालखण्डमा प्रवेश गरेका विभिन्न समुदायहरुलृे कालान्तरमा आ–आफ्ना पुर्ख्यौली थातथलो बनाएका थिए । यो क्रममा दुई खाल्को समुदायको विकास भयो । पहिलो, आदिवासी र जातीय अल्पसंख्यक हुन्, जसको अलग जाति, भाषा र संस्कृति नेपालमै उत्पत्ति भयो र यो समुदायको जनसंख्या अहिले पनि नेपाल केन्द्रित ९ल्भउब ियचष्नष्लबतभम बलम अभलतचभम लबतष्यलबष्तिष्भक० छन् । दोस्रो, नेपालमा भूगोल बनाए पनि बाहिरबाटै आफ्नो सभ्यताको अलग चिन्ह ९ःबचपभच० लिएर नेपाल पसेका थिए । त्यसतो समुदाय हुन् आर्य र भाषिक तथा धार्मिक अल्पसंख्यक समुदायहरु । आज पनि आदिवासी जातिहरुजस्तै राई ८८ प्रतिशत र लिम्बु ९६ प्रतिशत, तामाङ ८१ प्रतिशत र नेवार ७१ प्रतिशत, गुरुङ ६० प्रतिशत, मगर र थारु ५६ प्रतिशत र खश ६० प्रतिशत अझै पुर्ख्यौली थातथलोमै छन्ज्ञद्ध । सबैभन्दा चलायमान समुदायमा पहाडे आर्यसमुदायका बाहुन, क्षेत्री र दलितहरु, जो नेपालका प्रायः सबै जिल्लामा पुगेका छन्, हुन् । २०२१ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा १५२ जात/जाति, १२५ मातृभाषा/भाषी र १० धर्महरु छन् । यहाँ यिनीहरुको वर्गीकरणमा केही समस्याहरु छ् । नेपाली–हिन्दी “राष्ट्र” र बंगाली “जाति” को एउटै अर्थ ल्बतष्यल हुन्छ । जोसेफ स्टालिन, म्याक्स वेबर, वाकर कोनेर, हच्किन्सन र स्मीथ, केलास आदिको परिभाषाका आधारमा राष्ट्र भनेको नेपालको परिवेशमा जाति हो । यसलाई नेपालको सन्दर्भमा “साझा भाषा, साझा भूगोल, साझा संस्कृति (मनोवैज्ञानिक संरचना), साझा आर्थिक आधार र साझा राजनैतिक परियोजना विकास गरेको एक स्थीर ऐतिहासिक मानवसमुदाय राष्ट्र हुन्” भनी परिभाषित गर्न सकिन्छ । राष्ट्र र राज्य एउटै वा पर्यायवाची शब्द होइनन् । राज्यको राजनैतिक भूगोलको सीमा र अन्य राज्यहरुद्वारा मान्यता प्राप्त सरकार पनि हुन्छ । राष्ट्रको समिा र सरकार हुँदैन ज्ञछ। ज्ञद्ध । ल्त्न् ७ ग्ल्म्ए, ल्भउब िक्तबतष्कतष्अक बलम क्ष्लमष्नभलयगक एभयउभिक, द्दण्ण्ट। उ। छघ(छद्ध। ज्ञछ। १९३३, मोन्टेभिडियो सन्धि (अमेरिकन राज्यहरुको सम्मेलन) द्वारा गरिएको राज्य र अन्तर्राष्ट्रिय सम्बन्धको परिभाषा अनुसार राज्य हुनुलाई स्थायी जनसंख्या, परिभाषित भूगोल, सरकार, र अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने क्षमता भएको एकार्य हुनुपर्छ ।
नेपालमा दुइखाले राष्ट्रको जन्म भयो ः गोर्खाली बाहुन क्षत्रीको जितेको भूमि ९ब्अत्रगष्चभम ीबलम० मा हिन्दु राज्य–राष्ट्र ९ज्ष्लमग ब्चथब क्तबतभ(ल्बतष्यल० बन्यो । यसलाई सुदृढ गर्न राज्यले संवैधानिकरुपमा नै हिन्दुआर्य राष्ट्रवादको प्रवर्द्धन गर्यो । त्यसैले यसलाई संवैधानिक राष्ट्रवाद भन्न सकिन्छ । अर्कोतिर, त्यसको प्रतिवादमा उत्पीडित समुदायहरुको आ–आफ्ना ऐतिहासिक थातथलो अर्थात् पुर्ख्यौलीभूमि ९ब्लअभकतचब िीबलम० का आधारमा स्थानीयरुपमा आदिवासी राष्ट्रहरु ९क्ष्लमष्नभलयगक ल्बतष्यलक० बने । यसलाई स्थानीय आदिवासी राष्ट्रवाद भन्न सकिन्छ । हिन्दुआर्य राष्ट्र बलियो र आदिवासी लगायतको राष्ट्रहरु कमजोर राष्ट्र थिए । यो बहुराष्ट्रिय–राज्य ९ल्बतष्यलक(क्तबतभ० मा बलिया राष्ट्रले कमजोर राष्ट्रमाथि जो शासन, दमन र थिचोमिचो गर्यो, त्यो नै नेपालको जातीय समस्या हो ।ज्ञट राष्ट्रका आधारमा नेपालका समुदायहरुको वर्गीकरण यस प्रकार गर्न सकिन्छ (हेर्नुहोस्— परिशिष्ठ नं. १) ः– १) आदिवासी जाति/राष्ट्र ९क्ष्लमष्नभलयगक ल्बतष्यलक यच एभयउभिक० ः यसमा मगर राष्ट्र, तामाङ राष्ट्र, थारू राष्ट्र, नेवार राष्ट्र, राई (किराँत/खम्बु) राष्ट्र, लिम्बूराष्ट्र, तमू राष्ट्र अर्थात् जाति आदि पर्दछन् । यी जातिहरुभित्र वर्णव्यवस्था र जातप्रथा छैन । तिब्बतचीन र भारतबीचको हिमालपार व्यापारिक लाभले विकसित भ्रुण प्रकारको व्यापारिक पुँजीवादका कारण नेवाराष्ट्रको विकास अन्य राष्ट्रहरुको तुलनामा भिन्न किसिमले भयो । २) आर्य जाति/राष्ट्र ९ज्ष्लमग ब्चथब ल्बतष्यल० ः आर्यजाति, पहाडे खसआर्य र मधेसी आर्य गरी दुइ भागमा बाँड्न सकिन्छ । यी दुबैमा वर्णव्यवस्था र जातप्रथा छ । पहाडे र मधेसी दुबै आर्यहरुमा तागाधारी (बाहुन, क्षेत्री, वैश्य) र शुद्र (अछुत ) हुन्छन् । तर, नेपालको आर्यखश राष्ट्रवाद उच्चजात बाहुन, क्षत्री, ठकुरी, सन्याशीको आधारमा बन्यो । यो राष्ट्रवादले आफैभित्रको दलित, मधेसी र आदिवासी जनजाति राष्ट्रहरुमाथि औपनिेवेशिक शासन चलायो । यही नै नेपालको संवैधानिक राष्ट्रवाद भनिन्छ । ३) अल्पसंख्यक ९ःष्लयचष्तष्भक० स् नेपालमा अल्पसंख्यक तीन किसिमका छन् ः क) जातीय अल्पसंख्यक ९ल्बतष्यलब िःष्लयचष्तष्भक०, ख) धार्मिक अल्पसंख्यक ९च्भष्निष्यगक ःष्लयचष्तथ०, र ग) भाषिक अल्संख्यक ९ीष्लनगष्कतष्अ ःष्लयचष्तष्भक० । धार्मिक अल्पसंख्यकका रूपमा मुसलमान, सिख, पंजावी, जैन, बहाईलाई लिन सकिन्छ । भाषिक अल्पसंख्यकमा जाति र धर्मले नछुट्टिने वंगाली, टिबेटन, हिन्दी वा अन्य अति थोरै जनसंख्याले बोल्ने भाषाहरु पर्दछन् । जातीय अल्पसंख्यकमा ०.४ प्रतिशतभन्दा थोरै जनसंख्याका आदिवासी/जनजातिहरु पर्दछन् । नेपालको संविधान, २०७२ ले आर्यजातिलाई तीन क्लस्टर–खशआर्य (बाहुन, क्षत्री, ठकुरी, सन्यासी, दशनामी), मधेसी (नयाँ पहिचान) का बाहुन र मध्यम जातसमूह), दलित (पहाडे दलित र मधेसी दलित)–मा विभाजन गरेको छ । ज्ञट । नेपालको संविधान, २०७२ भाग १ धारा ३ ले नेपाललाई बहुजातीय राज्य मान्दछ । तर, दुइअढाईसय बर्षदेखि खशआर्यका उच्चजात र उन्का भाषाले नेपाल शासित हुँदैआएको छ । ……… क्रमस………
लेखक माओवादी केन्द्रको स्थाइ कमिटि सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय सल्लाहकार प्रमुख हुनुहुन्छ |