Category: विचार
तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा नेकपा उम्मेदवारलाई मतदान गर्न अपिल
काठमाडौं, फागुन १९ – तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिता जनाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरूलाई मतदान गर्न आदिवासी जनजाति समुदाय, विशेषगरी तामाङ समुदायलाई हार्दिक अपिल गरेको छ। केन्द्रीय समितिको नाममा जारी अपिलपत्रमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा आर्थिक पुनरुत्थान, संघीयताको सुदृढीकरण, समावेशी शासन प्रणाली, सुशासन तथा सामाजिक न्यायको कार्यान्वयन…
बदलिँदो अमेरिकी रक्षा दृष्टिकोण र विश्व शक्ति सन्तुलन
अमेरिकी रक्षा विभागको नयाँ राष्ट्रिय रक्षा रणनीतिले एउटा गहिरो संकेत दिएको छ | अब चीन अमेरिकाको सबैभन्दा ठूलो सुरक्षा प्राथमिकता रहेन। प्रत्येक चार वर्षमा सार्वजनिक हुने यो रणनीतिक दस्तावेजमा अमेरिकी भूभाग र पश्चिमी गोलार्धको सुरक्षालाई पहिलो स्थानमा राखिएको छ। सतहमा हेर्दा यो नीति परिवर्तन सामान्य जस्तो लाग्न सक्छ, तर यसले विश्व शक्ति राजनीतिमा गहिरो तरंग…
आन्दोलनको आगोबाट निखारिएको नेतृत्व : दिननाथ गौतम
काभ्रे — राजनीति धेरैका लागि पद र पहुँचको यात्रा हुन सक्छ, तर दिननाथ गौतमका लागि यो जीवनकै त्याग, बलिदान र प्रतिबद्धताको कथा हो। विद्यार्थी आन्दोलनको चेतनाबाट सुरु भएको उनको राजनीतिक यात्रा जनयुद्धको अग्निपरीक्षा, १६ महिनाको बेपत्ता जीवन, राज्यद्वारा सहनु परेको अमानवीय यातना र अन्ततः लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म आइपुगेको छ। वि.सं. २०१७ सालमा काभ्रेपलाञ्चोकको चौंरीदेउराली–५ मा निम्न वर्गीय…
झापा–५ : सत्ता, सेलिब्रिटी र संघर्षको निर्णायक युद्ध
नेपालको राजनीतिक इतिहासमा केही निर्वाचन क्षेत्रहरू केवल भौगोलिक सीमाभित्र सीमित हुँदैनन्, तिनले देशको राजनीतिक दिशा निर्धारण गर्छन् । झापा–५ आज त्यस्तै मोडमा उभिएको छ । यो क्षेत्र अब केवल एउटा सिटको प्रतिस्पर्धा होइन, यो पुरानो सत्ता, नयाँ सेलिब्रिटी राजनीति र संघर्षशील वैचारिक युवाबीचको निर्णायक टकराव हो। झापा–५ ले धेरै सत्ता देखिसकेको छ । देशलाई धेरैपटक प्रधानमन्त्री दिएको…
मिडिया ट्रायलको भीडबाट कुलमान घिसिङ खलनायक बनाउने कसरत |
पछिल्ला दिनहरूमा कुलमान घिसिङमाथि भइरहेको सार्वजनिक बहस आलोचनाको स्वस्थ परम्पराभन्दा धेरै टाढा पुगिसकेको छ।यो बहस अब नीतिगत मूल्याङ्कन होइन, चरित्र परीक्षण र मिडिया ट्रायलको स्वरूप लिँदै गएको देखिन्छ। सामाजिक सञ्जाल, युट्युब बहस र केही स्वघोषित बौद्धिक मञ्चमा तथ्यभन्दा धारणा र विश्लेषणभन्दा भावनात्मक आक्रमण हावी छन्।यसले केवल एक व्यक्तिलाई होइन, नेपाली राजनीतिक विमर्शको बौद्धिक स्तरलाई नै…
“दुई पटक सफल स्थानीय सरकार चलाउने चर्चित युवा नेता मेजर राई, नेकपा उदयपुरबाट प्रतिनिधि सभाका उम्मेदवार सिफारिस”
नेपालको राजनीति आज पुरानो संरचना र पहुँच–केन्द्रित खेलबाट गुज्रिरहेको छ। भाषा र नारा धेरै छन्, तर जनताको दैनिक जीवनमा महसुस हुने परिवर्तन न्यून छ। सत्ता केन्द्रित दलाल राजनीति, भ्रष्टाचार र व्यक्तिवादी नेतृत्वले देशलाई स्थायी विकासबाट बन्चित बनाएको छ। यस्तै परिस्थितिमा उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. २बाट प्रतिनिधि सभा सदस्य चुनाबका लागि उम्मेदवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)…
मैले सामाजिक सञ्जालबाट चिनिएको नेतृत्व : मेजर राई (आस्याङ)
राजनीतिमा चिनजानका धेरै बाटा हुन्छन् |कतै औपचारिक बैठकबाट, कतै आन्दोलनको मोर्चाबाट, त कतै सत्ता र पदको घेराबाट। तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल पनि राजनीतिक चेतना, बहस र सम्बन्धको एउटा महत्वपूर्ण माध्यम बनेको छ। मेजर राई (आस्याङ) सँग मेरो परिचय पनि त्यही माध्यमबाट सुरु भएको हो। उहाँ दक्षिण कोरियामा रोजगारीका क्रममा रहँदा देखि नै हामी सामाजिक…
भ्रातृ संगठन, जातीय चेतना र समावेशिता: नेपाली कम्युनिष्ट पार्टीको चुनौती
नेपालको राजनीतिक र सामाजिक परिदृश्यमा भ्रातृ संगठनको भूमिका केवल संगठनात्मक सहायकको रुपमा सीमित छैन। यी संगठनहरूले पार्टीको वैचारिक विस्तार, समुदायभित्र चेतना र आन्दोलनको सक्रियता कायम गर्ने काम गर्छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को इतिहासमा, भ्रातृ संगठन र जातीय संगठनहरूले मुख्य पार्टीको नीति, विचार र नेतृत्व निर्माणमा निर्णायक भूमिका खेलेका छन्। “भ्रातृ” शब्दको अर्थ नै भाइचारा, समानता र सहकार्यमा आधारित सम्बन्ध हो। यसको…
सोनाम ल्होछारको तिथि विवाद
हामीले मनाउने सोनाम ल्होछारको मिति/तिथि विवाद कसरी आयो त ? भन्ने कुरालाई सही तरिकाबाट समाधान खोज्ने हो भने, हामीले पहिलाचन्द्रपात्रो, मलमास र खगोलशास्त्रीय यथार्थको अध्यायन गर्न जरुरत पर्छ | १. सोनाम ल्होछार कुन पात्रोमा आधारित छ ? सोनाम ल्होछार चन्द्रपात्रो (Lunar Calendar) मा आधारित पर्व हो। यसको आधार: • अमावस्या–आधारित महिना • १२ वर्षे ल्हो (पशुचक्र) प्रणाली •…
भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेप पछि विश्व विभाजित, कुन कुन देशले के के भने ?
रूस–चीनको कडा निन्दा, ल्याटिन अमेरिकामा असन्तोष, युरोप सतर्क, अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेपछि विश्व राजनीति तीव्र रूपमा तरंगित भएको छ। यस घटनालाई लिएर विश्वका प्रमुख शक्ति राष्ट्रहरू, क्षेत्रीय संगठनहरू र छिमेकी देशहरूबाट फरक–फरक धारणा सार्वजनिक भएका छन्, जसले अन्तर्राष्ट्रिय प्रणाली गहिरो विभाजनतर्फ गइरहेको संकेत दिएको छ। रूस र चीनको कडा प्रतिक्रिया…

