‘सयौं जुनी’ दर्शकमाझ, प्रकाश वाइबाको नयाँ गीत सार्वजनिक
काठमाडौं । गायक प्रकाश वाइबाको प्रस्तुति रहेको नयाँ आधुनिक प्रेमगीत ‘सयौं जुनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, विश्वास र जीवनभरको साथको भावलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको यो गीत युट्युबमार्फत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। गीतमा प्रकाश वाइबा र जितु लोप्चनको सुमधुर स्वर सुन्न सकिन्छ। कुमार स्याङ्बा तामाङको शब्द,…

