कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनको शून्य अंक दिएको सम्बन्धमा माओवादी(केन्द्र)ले गरे सदन मै बिरोध
काठमाडौं : नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनको विषयलाई लिएर संसदमा विरोध गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङले कार्यसम्पादन मूल्यांकनको शून्य अंक राखेको भन्दै विरोध गरेका हुन्। ‘सरकारलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्पष्टीकरण सोध्ने कुरा आइरहेको छ। विद्युत् प्राधिकरण नाफामा…

