
यही आउने असोज ७ गतेका दिन मिठो स्वरकि धनी ब्वाइस अफ किड्सको फाइनलिष्ट छेसाङ तामाङको स्वरमा राहेको मेलोडि गित *यो मन* रिलिज हुदैछ | यो गितको शब्द/संगित कुबेर दोङको रहेको छ भने यो गितमा एरेन्जिङ बिश्वो दोङले गर्नु भएको छ | हाङला दोखाङ परिवार छेसाङ तामाङको संगितिक यात्राको लागि धेरै धेरै शूभ कामना ब्याक्त गर्दछौ |


