तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा नेकपा उम्मेदवारलाई मतदान गर्न अपिल
काठमाडौं, फागुन १९ – तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिता जनाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरूलाई मतदान गर्न आदिवासी जनजाति समुदाय, विशेषगरी तामाङ समुदायलाई हार्दिक अपिल गरेको छ। केन्द्रीय समितिको नाममा जारी अपिलपत्रमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा आर्थिक पुनरुत्थान, संघीयताको सुदृढीकरण, समावेशी शासन प्रणाली, सुशासन तथा सामाजिक न्यायको कार्यान्वयन…

