Category: मनोरञ्जन
लाजिम्पाटमा नव वर्षको रंगीन उत्सव, रोयल नेपाल रोधी क्लबमा बिशाल काल्तन गुञ्जिने
काठमाडौं । नव वर्ष २०८३ को आगमनलाई विशेष बनाउने उद्देश्यका साथ राजधानीको लाजिम्पाटस्थित रोयल नेपाल रोधी क्लब मा सांगीतिक उत्सव आयोजना हुने भएको छ। ३० चैत बेलुका ७ बजेदेखि सुरु हुने उक्त कार्यक्रमले नयाँ वर्षको पूर्वसन्ध्यालाई उल्लास, संगीत र मनोरञ्जनले भरिपूर्ण बनाउने अपेक्षा गरिएको छ। यस विशेष साँझको मुख्य आकर्षणका रूपमा चर्चित गायक बिशाल काल्तन…
मिसेस् मल्टिट्यालेन्ट नेपाल २०२६ बिजेता सानी शेर्पा बनिन्
काठमाडौं । मिसेस् मल्टिट्यालेन्ट नेपाल २०२६ भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय नाचघर, जमलमा आयोजित फाइनल प्रतिस्पर्धामा सानी शेर्पा ‘मिसेस् मल्टिट्यालेन्ट नेपाल २०२६’ को उपाधि जित्न सफल भएकी छन्। प्रतियोगितामा शुष्मा बुढाथोकी फस्ट रनर अप घोषित भइन् भने जमुना तामाङ सेकेन्ड रनर अप बनिन्। प्रतियोगितामा विभिन्न विधामा समेत सहभागीहरूलाई विशेष अवार्ड प्रदान गरिएको थियो। इन्दिरा बस्नेतले ‘ट्यालेन्ट’ र…
तामाङ चलचित्र निर्देशक संघद्वारा तामाङ स्रष्टाहरू सम्मानित
माघ २७, काठमाडौँ । तामाङ चलचित्र संघले तामाङ चलचित्रमार्फत तामाङ, भाषा, कला संस्कृति, रितिरिवाज, भेषभूषा, पराम्परालाई संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउनुहुने स्रष्टाहरूलाई सम्मान गरिएको छ । शनिवार संघको दोस्रो बार्षिकोत्सव एवम् मञ्जुश्री सम्बत् २८६१ डुल ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित एक समारोहबीच स्रष्टाहरूलाई सम्मान गरिएको हो ।सम्मानित हुनेमा पहिलो तामाङ चलचित्र सेमरी छोरङनबाट अभिनेता सागर…
अन्जु ब्लोनको प्रस्तुतिमा रहेको नेपालि प्रेम गित ” सुस्तरी ” सार्वजनिक ।
अन्जु ब्लोनको प्रस्तुती नेपाली प्रेम गित ‘सुस्तरी’ बजारमा सार्वजनिक भएको छ। नुवाकोट घर भइ हाल पर्देशी भुमिलाई कर्म थलो बनाउदै आइरहेकी अन्जु ब्लोनको नया प्रस्तुति सुस्तरी शुक्रबार रोशन तामाङ अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो। ”सुस्तरी” गित गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको स्वरमा सजियको छ। गितको शब्द इन्द्र लामाले गरेका हुन…
‘खल्ती कोङ्बरी’ गीत बजारमा सार्वजनिक
तामाङ संगीतप्रेमीहरूमाझ प्रतिक्षित गीत ‘खल्ती कोङ्बरी’ सार्वजनिक भएको छ। गीतमा शब्द कुमार स्याङ्बाको रहेको छ भने संगीत प्रयास तामाङले तयार गरेका छन्। यो गीतमा स्वर प्रकाश वाइवा र कमला दोङले दिएका छन्। एरेञ्ज सानुबाबु घिसिङले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ दिपेश प्रधानले गरेका छन्। ‘खल्ती कोङ्बरी’ प्रकाश वाइवाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।…
‘खल्ती कोङ्बरी’ गीत बजारमा सार्वजनिक
तामाङ संगीतप्रेमीहरूमाझ प्रतिक्षित गीत ‘खल्ती कोङ्बरी’ सार्वजनिक भएको छ। गीतमा शब्द कुमार स्याङ्बाको रहेको छ भने संगीत प्रयास तामाङले तयार गरेका छन्। यो गीतमा स्वर प्रकाश वाइवा र कमला दोङले दिएका छन्। एरेञ्ज सानुबाबु घिसिङले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ दिपेश प्रधानले गरेका छन्। ‘खल्ती कोङ्बरी’ प्रकाश वाइवाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।…
सिन्धुपाल्चोक तामाङ ह्युल्बा युएइला ल्होछार घेताङरी (Mongolean heart) थेमे निबाइगेन मुला |
मञ्जुश्री सम्वत २८६१ ( डुल ल्हो) पुख्री दिङ राष्ट्रिय प्रिपा सोनाम ल्होछारला दुइसाङरी “राष्ट्रिय प्रिपा सोनाम ल्होछार ह्युल्ला शान, ग्योइ- धर्म तेन म्हि ल्हुइ ठिम ह्याङ्ला पहिचान” बिबा ग्रेन नाराला छ्यामरी ह्राङ्ला ग्योइ धर्म, म्हि ल्हुइ ठिम, कला, घोइलो तेन ह्रिमठिम सोना लापा तेन ल्हेना लापारी सिन्धुपाल्चोक तामाङ ह्यु्ल्वा युएईसे स्हेङबाइगेन लापा सोनाम ल्होछार घेताङ 2025…
‘ह्याङला डम्फु ह्याङला शान, चुनोन ह्याङला तामाङ पहिचान’ १२ गते डम्फु साँझ हुदै
तामाङ समुदायको मौलिक बाजा र सांस्कृतिक सम्पदा भनेको डम्फु हो। यस बाजाले तामाङ समुदायको इतिहास, कला, र परम्परालाई प्रतिनिधित्व गर्छ। डम्फु तामाङ समुदायको जीवनशैलीको अभिन्न अङ्ग मात्र नभएर, तामाङहरूको पहिचान र सांस्कृतिक गौरवको प्रतीक हो। यसै सन्दर्भमा हरेक वर्ष आयोजना गर्न खोजिएको ‘डम्फु साँझ’ नामक सांगीतिक कार्यक्रम तामाङ समुदायको कला, संगीत, र संस्कृतिको संरक्षण र…
- 1
- 2

