समाचार

ल्होछार कसरी मनाउनु पर्छ ?

ल्होछार कसरी मनाउनु पर्छ ? छिमार कसरी ग्रहन गर्ने तरिका उल्लेख गरिएको छ।नेपालमा तामाङ, शेर्पा, लामा, भोटे, ह्योल्मो, र गुरुङ आदिले मनाउँछन। ल्होछार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ। उदाहरणको लागि पश्चिममा मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो। तामाङहरुले नयाँ…

पढनुहोस…

बौध्द दर्शनका चार आर्य सत्य

अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि । केही पढिहालियो भने पनि प्रसंग ठम्याउनै गाह्रो हुन्छ । त्यसैले अहिलेको इन्टरनेट पुस्तालाई लाग्नसक्छ — बुद्ध अहिलेको जमानामा भइदिएको भए आफ्नो दर्शनको…

पढनुहोस…

रञ्जना लिपि कस्तो लिपि हो ?

तेजनारायण महर्जन पूर्व मिस नेवाः सुनिता डंगोल आफ्नो कानमा विशेष किसिमको ‘टप’ लगाउँदै आएकी छन्। विशेष किनभने उनको यो टप उनी आफैंले सञ्चालन गर्दै आइरहेको अभियानसँग सम्बन्धित छ। उनी अहिले रञ्जना लिपिको पुनर्जागरण अभियानमा छन्। उनले लगाउँदै आएको टप यहि रञ्जना लिपिको अक्षर कुँडेर बनाइएको छ। उनले यस्तो टप किन लगाएको भन्ने बारे केहि दिन…

पढनुहोस…

अनित्य दर्शन के हो ?

बौद्ध धर्म–दर्शनको मुख्य विशेषताका सम्बन्धमा चर्चा हुँदा अनित्य, दुःख र अनात्माको सन्दर्भ छुटाउन मिल्दैन। र, यी कुरामा विमति राख्नु पनि समग्र बौद्ध दर्शनमै विमति राखेको ठहर्छ। यसको ठीक विपरीत कतिपय धर्म–दर्शनले नित्य, सुख र आत्मालाई नै आधारभूमि मानेको पाइन्छ। यसर्थ सबै धर्म–दर्शनको सार एउटै हो, वा एउटै गन्तव्यका फरक–फरक बाटा हुन्  भनेर गरिने व्याख्या वा…

पढनुहोस…

द्वन्द्वात्मक भौतिकवाद भनेको के हो?

दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक बस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउँने गर्दछ । वर्ग–समाजमा दर्शन पनि वर्गिय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीबीहरुको पक्षमा बोल्दछ र उनीहरुको भलो गर्दछ । द्वन्द्वावाद र भौतिकवादको मिलनबाट…

पढनुहोस…

सम्भोटा लिपि परिचय

टोन्मी सम्भोटा (थोन मी साम+भ+हो टा) को जीवन धेरै हदसम्म किंवदन्तीले भरिएको छ। उहाँ योरवोको येरु त्साङ्पो नदी (ये रु त्साङ् पो) को दक्षिणपट्टि खम्बाला रिजको फेदमा रहेको तु (थु) नामको ठाउँमा तिब्बतका एक मन्त्रीको परिवारमा जन्मिएको भनिन्छ। (g.yor bo)। केही स्रोतहरूका अनुसार, उहाँको जन्मको वर्ष 619, पृथ्वी-भेडाको वर्ष थियो; यद्यपि, यो मिति निश्चित भन्दा…

पढनुहोस…

के हो बुद्द ? कसरी जान सकिन्छ बुद्द मार्गमा ?

बैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा बुद्धको जन्मदिन मात्र नभएर बुद्धले ज्ञानको साक्षात्कार गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि हो । त्यसैले पनि बुद्ध अनुयायीहरूका लागि यो दिन अति पवित्र दिनका रूपमा रहेको हुन्छ ।पूर्णिमा आफैँमा चन्द्रमाका षोडशकलाले परिपूर्ण पूर्ण चन्द्र भएको दिन हो । पूर्णिमालाई उज्यालो र अन्धकारबाट मुक्त गराउने ज्ञानको प्रतीक मानिन्छ…

पढनुहोस…

हजारौ तामाङहरुले किन दिए वलिदान ? इतिहास खोतल्दा……

राज्यबाट तामाङहरू कति पेलिए, यसको इतिहास लामो छ । इतिहास पढ्दा यस्तो लाग्छ, राज्यले नेपालका आदिवासीहरूमध्ये तामाङलाई जति अरूलाई दमन गरेको छैन । काठमाडौं उपत्यकालाई वरपरी आवाद रहेका तामाङहरू नेपालका प्राचीन आदिवासीमध्येका एक हुन् । उनीहरूले आफ्नो थर तामाङ लेख्न पनि नपाउने अवस्था थियो, कुनै बेला । पहिले सुसारेका रूपमा दरबार पसेकी खोटाङ, नारङ्गाकी दिलकुमारी…

पढनुहोस…

बौद्ध धर्ममा लुङ्दार र दर्ज्युको अर्थ र महत्त्व

बौद्ध धर्ममा लुङ्दारको र दर्ज्युको अर्थ र महत्त्व :बौद्ध धर्मा लम्बिहरुले पूजाआजा र कर्मकाण्डमा विभिन्न रंगका लुङदार र दार्ज्यु लगाउने गर्दछन लुङदार भनेको तान्ने चाहि हो र दर्ज्यु भनेको चाहिँ झन्डा हो।लुङ्दार र दर्ज्यु एउटै शब्दको बोध गराउँछ । यसलाई मन्त्रयुक्त लुगाको हावा भनिन्छ। लुङ्दारको हावाले जहाँ जहाँ सम्म भेट्छ अथवा प्राणीहरूको शरीरमा स्पर्श गर्छ…

पढनुहोस…