समाचार

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा विस्तृत उम्मेदवार सिफारिस

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा विस्तृत उम्मेदवार सिफारिस काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूको विस्तृत नामावली सिफारिस गरेको छ। मोर्चाले नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडा, काठमाडौंमा औपचारिक पत्रमार्फत सिफारिस पेश गरेको हो।सिफारिस पत्र मोर्चाको केन्द्रीय पदाधिकारी बैठकको निर्णयअनुसार पठाइएको…

पढनुहोस…

संघर्षदेखि संसदसम्म, नुवाकोट–१ मा हितबहादुर तामाङ अपरिहार्य किन ?

संघर्षदेखि संसदसम्म, नुवाकोट–१ मा हितबहादुर तामाङ अपरिहार्य किन ? नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ को राजनीतिक परिदृश्य फेरि एकपटक स्पष्ट दिशातर्फ उन्मुख भएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट तामाङ राष्ट्रिय मुक्तिमोर्चाका इन्चार्ज हितबहादुर तामाङ एकल उम्मेदवारका रूपमा सिफारिस हुनु सामान्य राजनीतिक घटना होइन।यो निर्णय नुवाकोटको जनभावना, विगतको राजनीतिक अनुभव र भविष्यको आवश्यकतासँग गहिरो रूपमा…

पढनुहोस…

पपुलारिजम, Gen-Z आक्रोश र नेपाली राजनीतिमा वैचारिक रिक्तता

पपुलारिजम, Gen-Z आक्रोश र नेपाली राजनीतिमा वैचारिक रिक्तता नेपालको समकालीन राजनीतिमा पछिल्ला वर्षहरूमा देखिएको पपुलारिस्ट पात्रहरूको तीव्र उभार, सामाजिक सञ्जालद्वारा सञ्चालित भाइराल राजनीति, र त्यससँगै देखा परेको Gen-Z आन्दोलनलाई केवल “नयाँ पुस्ताको आशा” वा “पुरानो राजनीतिप्रतिको विद्रोह” भनेर बुझ्नु सतही व्याख्या हुनेछ। यी सबै परिघटनाहरू मूलतः एउटै यथार्थका फरक–फरक अभिव्यक्ति हुन | नवउदारवादी पूँजीवादी व्यवस्थाले…

पढनुहोस…

जनयुद्धदेखि नयाँ कम्युनिष्ट पार्टीसम्म तामाङ/आदिवासी दृष्टिमा नेपाली वाम आन्दोलनको आत्मसमीक्षा

जनयुद्धदेखि नयाँ कम्युनिष्ट पार्टीसम्म तामाङ/आदिवासी दृष्टिमा नेपाली वाम आन्दोलनको आत्मसमीक्षा नेपालको आधुनिक राजनीतिक इतिहासमा माओवादी जनयुद्ध एउटा युगान्तकारी घटना हो। यसलाई केवल सशस्त्र विद्रोहको रूपमा हेर्नु इतिहासप्रतिको अन्याय हुनेछ। जनयुद्ध राज्य र समाजबीच जमेको गहिरो संरचनागत असन्तुलनको विस्फोट थियो | जहाँ वर्गीय उत्पीडनसँगै जातीय, सांस्कृतिक, भाषिक र भौगोलिक बहिष्करण गाँसिएको थियो। विशेषतः आदिवासी–जनजाति समुदायहरू राज्य निर्माणको…

पढनुहोस…

पहिचान, शक्ति र राजनीति  तामाङ नेतृत्व किन उठ्न सकेन ?

नेपालको राजनीतिमा तामाङ समुदायको कमजोर उपस्थिति संयोग होइन, यो लामो समयदेखि निर्माण गरिएको ऐतिहासिक र संरचनागत यथार्थ हो। जनसंख्याका आधारमा तामाङ समुदाय देशका ठूला समुदायमध्ये पर्दछ, तर नेतृत्व र निर्णय तहमा यसको उपस्थिति अत्यन्तै न्यून छ। यो अन्तर केवल प्रतिनिधित्वको प्रश्न होइन, लोकतन्त्रको चरित्रमाथिको प्रश्न हो। राज्य निर्माणको प्रारम्भदेखि नै तामाङ समुदायलाई “मसिन्या” भनेर वर्गीकृत…

पढनुहोस…

तामाङ राष्ट्रिय मुक्तिमोर्चाको नीतिसँगै उषा वाइबा चुनावी अग्रसरतामा

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रीय कोषाध्यक्ष तथा युवा नेतृ उषा वाइबा यतिबेला नुवाकोटको राजनीतिमा चर्चाको बिषय बन्दै छिन्। आउँदो २०82साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट जिल्लाबाट उम्मेदवार बन्ने सम्भावनासँगै उनको नाम व्यापक रूपमा उठ्न थालेको छ। जेन्जी पुस्तामाझ लोकप्रिय नामका रूपमा स्थापित उषा वाइबा केवल सम्भावनाको राजनीतिमा सीमित छैनन्, उनी व्यवहारिक संघर्षबाट खारिएको नेतृत्व हुन्। माओवादी…

पढनुहोस…

कुलमान निस्किन साथ प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय 

दुई वर्षदेखि कुलमानले रोकेको पिपिए बिचौलियाको स्वार्थमा हितेन्द्रदेव आएलगत्तै खोल्ने निर्णय बिचौलियाको बलमा सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएलगत्तै विद्युत् प्राधिकरण उनीहरूकै  स्वार्थमा चल्न थालेको छ । शाक्यले शपथ लिएकै दिन मंगलबार रातारात प्राधिकरण सञ्चालक समितिको बैठक राखेर ऊर्जामन्त्री दीपक खड्काले निजी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय गरेका छन् ।  जबकि…

पढनुहोस…

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने निर्णयको सवलमा कुन दलको कस्तो कस्तो धारणा आयो ?

प्रधानमन्त्री केपी ओली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने निर्णयको प्रतिरक्षामा उत्रेका छन् । सत्तारूढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले घिसिङ बर्खास्तीको ओली निर्णयमा समर्थन जनाएका छन् । कांग्रेस नेतृ सुजता कोइरालाद्वारा लिखित आत्मकथा ‘म र मेरो सानोबुुबा’ मंगलबार राजधानीमा आयोजित लोकार्पण कार्यक्रममा सहभागी प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले सोमबारको मन्त्रिपरिषद् निर्णयको बचाउ गरेका…

पढनुहोस…

किन लोडसेडिङको अफवाह फैलाउँदै छ ऊर्जामन्त्री खड्का ? कुलमान भन्नु हुन्छ: लोड सेडिङ हुदैन |

बिचौलिया समूहको स्वार्थअनुसार यति धेरै विवादित काम गरिरहेका ऊर्जामन्त्री खड्कालाई किन छ कांग्रेस र सरकारको संरक्षण ? विभागीय मन्त्रीका हैसियतमा ऊर्जामन्त्री दीपक खड्काको दायित्व देशमा लोडसेडिङ हुन नदिने प्रबन्ध गर्नुका साथै त्यसबारे नागरिकलाई आश्वस्त पार्नु हो । तर, प्राधिकरणलाई विद्युत् आयात गर्न नदिएर उल्टै ‘घरघरमा लोडसेडिङ हुँदै छ’ भनेर अफवाह फैलाउँदै छन् ।  हिउँदका कारण खोलामा पानी कम भएपछि…

पढनुहोस…

ल्होछार कसरी मनाउनु पर्छ ?

ल्होछार कसरी मनाउनु पर्छ ? छिमार कसरी ग्रहन गर्ने तरिका उल्लेख गरिएको छ।नेपालमा तामाङ, शेर्पा, लामा, भोटे, ह्योल्मो, र गुरुङ आदिले मनाउँछन। ल्होछार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ। उदाहरणको लागि पश्चिममा मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो। तामाङहरुले नयाँ…

पढनुहोस…