Category: विचार
रबि र बालेनको मिलन पछि उब्जिएको सवल, नेपालको भावी राजनीतिक कोर्स, रूपान्तरण कि पपुलिजम ?
जेन्जि राजनीति, आदिवासी–जनजातिको प्रश्न र नेपालको भावी राजनीतिक कोर्स, रूपान्तरण कि पपुलिजम ? नेपालको राजनीति अहिले निर्णायक मोडमा उभिएको छ। परम्परागत दलप्रतिको व्यापक वितृष्णा, भ्रष्टाचारको संरचनागत जरो, बेरोजगारी र वैदेशिक पलायनको विस्फोट, अनि पहिचान र प्रतिनिधित्वको दीर्घ असन्तुलन| यी सबैले नयाँ राजनीतिक शक्तिहरूका लागि अवसरको ढोका खोलेका छन्। यही सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनीतिक…
पपुलारिजम, Gen-Z आक्रोश र नेपाली राजनीतिमा वैचारिक रिक्तता
पपुलारिजम, Gen-Z आक्रोश र नेपाली राजनीतिमा वैचारिक रिक्तता नेपालको समकालीन राजनीतिमा पछिल्ला वर्षहरूमा देखिएको पपुलारिस्ट पात्रहरूको तीव्र उभार, सामाजिक सञ्जालद्वारा सञ्चालित भाइराल राजनीति, र त्यससँगै देखा परेको Gen-Z आन्दोलनलाई केवल “नयाँ पुस्ताको आशा” वा “पुरानो राजनीतिप्रतिको विद्रोह” भनेर बुझ्नु सतही व्याख्या हुनेछ। यी सबै परिघटनाहरू मूलतः एउटै यथार्थका फरक–फरक अभिव्यक्ति हुन | नवउदारवादी पूँजीवादी व्यवस्थाले…
जनयुद्धदेखि नयाँ कम्युनिष्ट पार्टीसम्म तामाङ/आदिवासी दृष्टिमा नेपाली वाम आन्दोलनको आत्मसमीक्षा
जनयुद्धदेखि नयाँ कम्युनिष्ट पार्टीसम्म तामाङ/आदिवासी दृष्टिमा नेपाली वाम आन्दोलनको आत्मसमीक्षा नेपालको आधुनिक राजनीतिक इतिहासमा माओवादी जनयुद्ध एउटा युगान्तकारी घटना हो। यसलाई केवल सशस्त्र विद्रोहको रूपमा हेर्नु इतिहासप्रतिको अन्याय हुनेछ। जनयुद्ध राज्य र समाजबीच जमेको गहिरो संरचनागत असन्तुलनको विस्फोट थियो | जहाँ वर्गीय उत्पीडनसँगै जातीय, सांस्कृतिक, भाषिक र भौगोलिक बहिष्करण गाँसिएको थियो। विशेषतः आदिवासी–जनजाति समुदायहरू राज्य निर्माणको…
पहिचान, शक्ति र राजनीति तामाङ नेतृत्व किन उठ्न सकेन ?
नेपालको राजनीतिमा तामाङ समुदायको कमजोर उपस्थिति संयोग होइन, यो लामो समयदेखि निर्माण गरिएको ऐतिहासिक र संरचनागत यथार्थ हो। जनसंख्याका आधारमा तामाङ समुदाय देशका ठूला समुदायमध्ये पर्दछ, तर नेतृत्व र निर्णय तहमा यसको उपस्थिति अत्यन्तै न्यून छ। यो अन्तर केवल प्रतिनिधित्वको प्रश्न होइन, लोकतन्त्रको चरित्रमाथिको प्रश्न हो। राज्य निर्माणको प्रारम्भदेखि नै तामाङ समुदायलाई “मसिन्या” भनेर वर्गीकृत…
किन लोडसेडिङको अफवाह फैलाउँदै छ ऊर्जामन्त्री खड्का ? कुलमान भन्नु हुन्छ: लोड सेडिङ हुदैन |
बिचौलिया समूहको स्वार्थअनुसार यति धेरै विवादित काम गरिरहेका ऊर्जामन्त्री खड्कालाई किन छ कांग्रेस र सरकारको संरक्षण ? विभागीय मन्त्रीका हैसियतमा ऊर्जामन्त्री दीपक खड्काको दायित्व देशमा लोडसेडिङ हुन नदिने प्रबन्ध गर्नुका साथै त्यसबारे नागरिकलाई आश्वस्त पार्नु हो । तर, प्राधिकरणलाई विद्युत् आयात गर्न नदिएर उल्टै ‘घरघरमा लोडसेडिङ हुँदै छ’ भनेर अफवाह फैलाउँदै छन् । हिउँदका कारण खोलामा पानी कम भएपछि…
कुलमान घिसिङको पक्षमा तामाङ मोर्चाको विज्ञप्ति, सडक संघर्षको तयारिमा
काठमाडौं, नेपाल बिध्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन सरकारले गरिरहेको गतिबिधिलाई नजिकबाट हेरिरहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले कुलमान घिसिङको पक्षमा विज्ञप्ति जारी गरेको छ | आहिले सम्म कुलमानले के के गर्यो त ? लोड सेटिङ मात्र हटाएको नभएर कुलमान घिसिङले आज सम्म आइपुग्दा गरेका कामहरु ” ऊर्जा क्षेत्रमा लोडशेडिङ अन्त्य गराउने, गाउँगाउँमा बिजुली…
समाजवादी क्रान्ति शुरु भैसकेको छ : क. प्रचण्ड
काभ्रेपलाञ्चोक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र…
क•प्रचण्डको संसदमा सम्बोधन | के के भन्नु भयो त वहाले ?
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ माघ २४ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन सम्माननीय सभामुख महोदय,सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु ।संसदको यो अधिवेशन विधेयक अधिवेशन मानिन्छ । संसदको गति…
‘खल्ती कोङ्बरी’ गीत बजारमा सार्वजनिक
तामाङ संगीतप्रेमीहरूमाझ प्रतिक्षित गीत ‘खल्ती कोङ्बरी’ सार्वजनिक भएको छ। गीतमा शब्द कुमार स्याङ्बाको रहेको छ भने संगीत प्रयास तामाङले तयार गरेका छन्। यो गीतमा स्वर प्रकाश वाइवा र कमला दोङले दिएका छन्। एरेञ्ज सानुबाबु घिसिङले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ दिपेश प्रधानले गरेका छन्। ‘खल्ती कोङ्बरी’ प्रकाश वाइवाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।…
संघियता के हो ? नेपालमा किन र के कारण यो प्रणाली लागु भयो ? के नेपालमा संघियता शासन प्रणाली गलत प्रयोग हो ?
Highlights सङ्घीयताको मूल मर्म भनेको शक्तिको विकेन्द्रीकरण, समावेशीकरण,सहभागितामूलक शासन र विविधताको व्यवस्थापन हो । तीन तहका सरकार बिचमा सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा शासन व्यवस्था सञ्चालन गरेमा नेपालमा सङ्घीयता सफल भई समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराले सार्थकता पाउने कुरामा विश्वस्त हुन सकिन्छ । सङ्घीयता ल्याटिन भाषाको Foedus नामक शब्दबाट आएको हो । यसको…

