Category: Uncategorized
इन्द्रराम मोक्तानको शब्द, शशिकला मोक्तानको संगीतमा ‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक
काठमाडौं – तामाङ सांगीतिक क्षेत्रमा मौलिकता र भावनात्मकताको संगम बोकेको नयाँ तामाङ सेलो गीत ‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक भएको छ। श्री म्युजिकको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द गीतकार इन्द्रराम मोक्तानले लेखेका हुन्, जसले गीतमा तामाङ समुदायको सांस्कृतिक गहिराइ, प्रेम भावना र ग्रामीण परिवेशलाई उजागर गरेका…
पूर्वप्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेश समितिको प्रथम अधिवेशन हुने
काठमाडौं – तामाङ समुदायको हक, अधिकार र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सक्रिय तमाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल अन्तर्गत बागमती प्रदेश समितिले आफ्नो प्रथम अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन २०७९ बैशाख २० गते, शनिबार, राजधानी काठमाडौंको ड्रिम हाउस ब्याङ्क्वेट, नयाँ बस्ती (एभरेष्ट पेट्रोल पम्प नजिक) मा सम्पन्न हुने तयारी गरिएको आयोजक समितिले जानकारी दिएको…
‘खल्ती कोङ्बरी’ गीत बजारमा सार्वजनिक
तामाङ संगीतप्रेमीहरूमाझ प्रतिक्षित गीत ‘खल्ती कोङ्बरी’ सार्वजनिक भएको छ। गीतमा शब्द कुमार स्याङ्बाको रहेको छ भने संगीत प्रयास तामाङले तयार गरेका छन्। यो गीतमा स्वर प्रकाश वाइवा र कमला दोङले दिएका छन्। एरेञ्ज सानुबाबु घिसिङले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ दिपेश प्रधानले गरेका छन्। ‘खल्ती कोङ्बरी’ प्रकाश वाइवाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।…
तामाङ मोर्चाको दोस्रो पुर्ण बैठक सम्पन्न
नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठनको रुपमा अगाडि बढिरहेको संगठन तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको हिजो २०८१ मंसिर ०६ गते दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ | मोर्चाको केन्द्रिय अध्यक्ष डिल्लिमान तामाङको अध्यक्षतामा सञ्चलन भएको उक्त बैठकको प्रमुख अतिथिमा मोर्चाको प्रमुख सल्लाहकार पर्शुराम तामाङ हुनु हुन्थ्यो | यस्तै…
राकेश मोक्तानको “जामे आमाला थाई थाई” बोलको गीत सार्वजनिक
भक्तपुर। युवा गायक तथा गीतकार राकेश मोक्तानको मर्मस्पर्शी गीत “जामे आमाला थाई थाई” सार्वजनिक भएको छ। यो गीत विशेषगरी छोरीलाई विवाहपश्चात पराई घरमा परम्परागत रीतिरिवाज अनुसार विदा गर्ने तामाङ समाजको चलनलाई चित्रित गर्ने उद्देश्यले निर्माण गरिएको हो। छोरीले आफ्नो जन्मघर छोडेर सासूराली अर्थात् कर्मघर जानु परेका बेला अभिभावकले दिने मार्मिक आशिर्वाद र भावनात्मक अभिव्यक्तिलाई गीतले…
तामाङ मोर्चाले आफ्नो स्थापना दिवस मनाउदै
नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठनको रुपमा अगाडि बढिरहेको संगठन “तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल*ले आउने २०८१ मंसिर ५ गते आफ्नो स्थापना दिवस मनाउदै छ | आखिरमा कसरि र के उद्देश्यले स्थापना भएको थियो त तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल ? तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल (Tamang National Liberation Front…
के हो बुद्द ? कसरी जान सकिन्छ बुद्द मार्गमा ?
बैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा बुद्धको जन्मदिन मात्र नभएर बुद्धले ज्ञानको साक्षात्कार गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि हो । त्यसैले पनि बुद्ध अनुयायीहरूका लागि यो दिन अति पवित्र दिनका रूपमा रहेको हुन्छ ।पूर्णिमा आफैँमा चन्द्रमाका षोडशकलाले परिपूर्ण पूर्ण चन्द्र भएको दिन हो । पूर्णिमालाई उज्यालो र अन्धकारबाट मुक्त गराउने ज्ञानको प्रतीक मानिन्छ…

