सबै समुदायको अभिभावक भनेको राज्य हो ,राज्यले कुनै पनि समुदायको चाडबाड माथि विवेद गर्नु हुँदैन, सबैलाई समान व्यवहार गर्नु पर्छ चाहे त्यो ल्होछार होस् या दशैं, शिवरात्रि होस् या तेमाल जात्रा ,सबैलाई समान अधिकार र व्यवहार राज्यले गर्नु पर्छ 🙏🙏

उत्पिडनमा परेका समुदायको अधिकार र मुक्तिको लागि संगठनमा लागेर आवाज उठाउनु पर्दा आफ्नो सांगीतिक यात्रालाई भने विगत १५ /१६ वर्षदेखि पूर्ण बिराम लगाएका तामाङ गित संगीत क्षेत्रका चर्चित संगीतकार तथा तामाङ रास्ट्रिय मुक्ति मोर्चा का केन्द्रिय उपमहासचिव कुबेर सिं दोङसँग, राज्यले आफ्नो समुदाय माथि गर्ने विवेद अनि पाउनु पर्ने हक अधिकार साथै अब आउने दिनमा उहाँको सांगीतिक यात्रा माथि केन्द्रित रहेर गरेको Podcast mhendolafole #mhendolafolepodcast #mhendolafolefoundation #podcast #tamang #kubersingdong #popularpodcast #nepalipodcast #sunillama #composer