समाचार

सिन्धुपाल्चोक तामाङ ह्युल्बा युएइला ल्होछार घेताङरी (Mongolean heart) थेमे निबाइगेन मुला |

मञ्जुश्री सम्वत २८६१ ( डुल ल्हो) पुख्री दिङ राष्ट्रिय प्रिपा सोनाम ल्होछारला दुइसाङरी “राष्ट्रिय प्रिपा सोनाम ल्होछार ह्युल्ला शान,  ग्योइ- धर्म तेन म्हि ल्हुइ ठिम ह्याङ्ला पहिचान” बिबा ग्रेन नाराला छ्यामरी ह्राङ्ला ग्योइ धर्म, म्हि ल्हुइ ठिम, कला, घोइलो तेन ह्रिमठिम सोना लापा तेन ल्हेना लापारी सिन्धुपाल्चोक तामाङ ह्यु्ल्वा युएईसे स्हेङबाइगेन लापा सोनाम ल्होछार घेताङ 2025…

पढनुहोस…

नेपालमा संधै बहस भैरहने BRI परियोजना के हो ?

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) एसिया, अफ्रिका र युरोपबीचको कनेक्टिभिटी र व्यापार सुधार गर्ने चिनियाँ नेतृत्वको परियोजना हो। बीआरआईलाई इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार र विकास आयोजना मानिन्छ।यहाँ BRI बारे केही विवरणहरू छन्:यो के हो ?BRI सिल्क रोड इकोनोमिक बेल्ट र 21 औं शताब्दीको सामुद्रिक सिल्क रोड समावेश गर्ने भूमि र समुद्री मार्गहरूको नेटवर्क हो। BRI…

पढनुहोस…

उछेन, सम्भोटा र तामयिक एउटै हो त ?

आहिले तामाङ समुदाय भित्र भैरहेको लिपि सम्बन्धि बहसलाई निचोडमा पुर्याउन ब्रिखेन प्रतिक ङ्यास्युर तामाङ संगको यो अन्तरवार्ता सन्दार्भिक लागेको कारण शैलुङ अनलाईनबाट सभार कुन उद्देश्यले लिपि र त्यसको प्रयोग अभ्यास सिकेको हो भन्ने मुख्य कुरा हुन्छ । तामयिग शैली तामाङ भाषालाई लेखन पद्धतिमा उतार्ने एउटै मात्र लक्षले विकास गरिएको शैली हो । अुछेनको साल्जे सुमच्युको…

पढनुहोस…

तामाङ मोर्चाले आफ्नो २६औ स्थापना दिवास मनायो |

नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठनको रुपमा अगाडि बढिरहेको संगठन तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले आज आफ्नो स्थापना दिवस मनाएको छ | तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल (Tamang National Liberation Front Nepal) नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठन हो। यसको स्थापना…

पढनुहोस…

बरिष्ठ गायिका इन्दिरा गोलेको स्वास्थ्य स्थितिबारे बुझ्न पुर्व प्रधानमन्त्री हस्पिटलमा

बरिष्ठ गायिका इन्दिरा गोलेको स्वास्थ्य स्थिति बारेमा प्रत्यक्ष जानकारी लिन पु्र्व प्रधानमन्त्री पुष्प कमल दाहाल, पुर्व सभामुख अग्नि प्रसाद सापकोटा, पुर्व उर्जा राज्यमन्त्रि सूर्यमान दोङ, तामाङ मोर्चाको उपध्यक्ष दोय गोपि लाल तामाङ र अबिरल जिम्ब हस्पिटलमा पुग्नु भएको छ | हस्पिटलमा पुर्वप्रधानमन्त्रिको टिमले वहाको स्वास्थ्य स्थितिको बारेमा हस्पिटलको सिनियर डाक्टरहरु संग पनि छलफल गर्नु भएको…

पढनुहोस…

तामाङ मोर्चाले आफ्नो स्थापना दिवस मनाउदै।

नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठनको रुपमा अगाडि बढिरहेको संगठन “तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल*ले आउने २०८१ मंसिर ५ गते आफ्नो स्थापना दिवस मनाउदै छ | आखिरमा कसरि र के उद्देश्यले स्थापना भएको थियो त तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल ? तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल (Tamang National Liberation Front…

पढनुहोस…

तामाङ मोर्चाको पृथक सहभागीता- भ्रष्टाचार तथा बेथिति बिरुद्दको प्रदर्शनमा

आजको जन प्रदर्शनमा हजारौं तामाङहरु डम्फुको तालमा जनताको सुख दुखको गितको साथै भ्रष्टाचार बिरुद्दमा जन चेतना फैलाउने गित गाउदै कम्मर मर्काउदै पृथक किसिमले आफ्नो मौलिक सांस्कृतिक पहिचानको साथमा सहभागि भैरहेको प्रदर्शनमा साथमा साथ मिलाउन तामाङ समाज भित्रका तम्ब, गन्बा, डम्फुरे, नेता देखि लेखक, अधिभक्ता सम्मको सक्रिय सहभागिताले जनप्रदरशनमा छुट्टै खालको रौनक छाएको थियो | भने…

पढनुहोस…

जापानी प्राविधिक टोली नेपाल आउने बिपी राजमार्ग पुनः निर्माण गर्न

बिपी राजमार्ग पुनः निर्माण गर्न जापानी प्राविधिक नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भत्किएको १२ किमि सडक पुनर्निर्माणको अध्ययन गर्न टोली आउन लागेको जानकारी दिएका हुन् । मन्त्री दाहालले १०० दिने प्रगति सार्वजनिक गर्दै भत्किएका सडकको सुचारु हुँदा धेरैले खुसी व्यक्त गरेको बताए । बीपी राजमार्ग जापानकै सहयोगमा निर्माण…

पढनुहोस…

अबको शिक्षा

नेपालमा समाजवाद उन्मुख शिक्षा नेपालको संविधान २०७२ को प्रस्तावनाले देशमा ‘बर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारको जातीय छुवाछुतको अन्त्य गर्दै आर्थिक समानता, समृद्घि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी  र सहभागितामूलक सिद्घान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ संकल्प गरेको छ । त्यही प्रस्तावनाले नेपालमा ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्घ…

पढनुहोस…

के हो बुद्द ? कसरी जान सकिन्छ बुद्द मार्गमा ?

बैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा बुद्धको जन्मदिन मात्र नभएर बुद्धले ज्ञानको साक्षात्कार गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि हो । त्यसैले पनि बुद्ध अनुयायीहरूका लागि यो दिन अति पवित्र दिनका रूपमा रहेको हुन्छ ।पूर्णिमा आफैँमा चन्द्रमाका षोडशकलाले परिपूर्ण पूर्ण चन्द्र भएको दिन हो । पूर्णिमालाई उज्यालो र अन्धकारबाट मुक्त गराउने ज्ञानको प्रतीक मानिन्छ…

पढनुहोस…