Category: समचार
पपुलारिजम, Gen-Z आक्रोश र नेपाली राजनीतिमा वैचारिक रिक्तता
पपुलारिजम, Gen-Z आक्रोश र नेपाली राजनीतिमा वैचारिक रिक्तता नेपालको समकालीन राजनीतिमा पछिल्ला वर्षहरूमा देखिएको पपुलारिस्ट पात्रहरूको तीव्र उभार, सामाजिक सञ्जालद्वारा सञ्चालित भाइराल राजनीति, र त्यससँगै देखा परेको Gen-Z आन्दोलनलाई केवल “नयाँ पुस्ताको आशा” वा “पुरानो राजनीतिप्रतिको विद्रोह” भनेर बुझ्नु सतही व्याख्या हुनेछ। यी सबै परिघटनाहरू मूलतः एउटै यथार्थका फरक–फरक अभिव्यक्ति हुन | नवउदारवादी पूँजीवादी व्यवस्थाले…
जनयुद्धदेखि नयाँ कम्युनिष्ट पार्टीसम्म तामाङ/आदिवासी दृष्टिमा नेपाली वाम आन्दोलनको आत्मसमीक्षा
जनयुद्धदेखि नयाँ कम्युनिष्ट पार्टीसम्म तामाङ/आदिवासी दृष्टिमा नेपाली वाम आन्दोलनको आत्मसमीक्षा नेपालको आधुनिक राजनीतिक इतिहासमा माओवादी जनयुद्ध एउटा युगान्तकारी घटना हो। यसलाई केवल सशस्त्र विद्रोहको रूपमा हेर्नु इतिहासप्रतिको अन्याय हुनेछ। जनयुद्ध राज्य र समाजबीच जमेको गहिरो संरचनागत असन्तुलनको विस्फोट थियो | जहाँ वर्गीय उत्पीडनसँगै जातीय, सांस्कृतिक, भाषिक र भौगोलिक बहिष्करण गाँसिएको थियो। विशेषतः आदिवासी–जनजाति समुदायहरू राज्य निर्माणको…
पहिचान, शक्ति र राजनीति तामाङ नेतृत्व किन उठ्न सकेन ?
नेपालको राजनीतिमा तामाङ समुदायको कमजोर उपस्थिति संयोग होइन, यो लामो समयदेखि निर्माण गरिएको ऐतिहासिक र संरचनागत यथार्थ हो। जनसंख्याका आधारमा तामाङ समुदाय देशका ठूला समुदायमध्ये पर्दछ, तर नेतृत्व र निर्णय तहमा यसको उपस्थिति अत्यन्तै न्यून छ। यो अन्तर केवल प्रतिनिधित्वको प्रश्न होइन, लोकतन्त्रको चरित्रमाथिको प्रश्न हो। राज्य निर्माणको प्रारम्भदेखि नै तामाङ समुदायलाई “मसिन्या” भनेर वर्गीकृत…
तामाङ राष्ट्रिय मुक्तिमोर्चाको नीतिसँगै उषा वाइबा चुनावी अग्रसरतामा
तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रीय कोषाध्यक्ष तथा युवा नेतृ उषा वाइबा यतिबेला नुवाकोटको राजनीतिमा चर्चाको बिषय बन्दै छिन्। आउँदो २०82साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट जिल्लाबाट उम्मेदवार बन्ने सम्भावनासँगै उनको नाम व्यापक रूपमा उठ्न थालेको छ। जेन्जी पुस्तामाझ लोकप्रिय नामका रूपमा स्थापित उषा वाइबा केवल सम्भावनाको राजनीतिमा सीमित छैनन्, उनी व्यवहारिक संघर्षबाट खारिएको नेतृत्व हुन्। माओवादी…
कुलमान निस्किन साथ प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय
दुई वर्षदेखि कुलमानले रोकेको पिपिए बिचौलियाको स्वार्थमा हितेन्द्रदेव आएलगत्तै खोल्ने निर्णय बिचौलियाको बलमा सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएलगत्तै विद्युत् प्राधिकरण उनीहरूकै स्वार्थमा चल्न थालेको छ । शाक्यले शपथ लिएकै दिन मंगलबार रातारात प्राधिकरण सञ्चालक समितिको बैठक राखेर ऊर्जामन्त्री दीपक खड्काले निजी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय गरेका छन् । जबकि…
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने निर्णयको सवलमा कुन दलको कस्तो कस्तो धारणा आयो ?
प्रधानमन्त्री केपी ओली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने निर्णयको प्रतिरक्षामा उत्रेका छन् । सत्तारूढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले घिसिङ बर्खास्तीको ओली निर्णयमा समर्थन जनाएका छन् । कांग्रेस नेतृ सुजता कोइरालाद्वारा लिखित आत्मकथा ‘म र मेरो सानोबुुबा’ मंगलबार राजधानीमा आयोजित लोकार्पण कार्यक्रममा सहभागी प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले सोमबारको मन्त्रिपरिषद् निर्णयको बचाउ गरेका…
किन लोडसेडिङको अफवाह फैलाउँदै छ ऊर्जामन्त्री खड्का ? कुलमान भन्नु हुन्छ: लोड सेडिङ हुदैन |
बिचौलिया समूहको स्वार्थअनुसार यति धेरै विवादित काम गरिरहेका ऊर्जामन्त्री खड्कालाई किन छ कांग्रेस र सरकारको संरक्षण ? विभागीय मन्त्रीका हैसियतमा ऊर्जामन्त्री दीपक खड्काको दायित्व देशमा लोडसेडिङ हुन नदिने प्रबन्ध गर्नुका साथै त्यसबारे नागरिकलाई आश्वस्त पार्नु हो । तर, प्राधिकरणलाई विद्युत् आयात गर्न नदिएर उल्टै ‘घरघरमा लोडसेडिङ हुँदै छ’ भनेर अफवाह फैलाउँदै छन् । हिउँदका कारण खोलामा पानी कम भएपछि…
कुलमान घिसिङको पक्षमा तामाङ मोर्चाको विज्ञप्ति, सडक संघर्षको तयारिमा
काठमाडौं, नेपाल बिध्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन सरकारले गरिरहेको गतिबिधिलाई नजिकबाट हेरिरहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले कुलमान घिसिङको पक्षमा विज्ञप्ति जारी गरेको छ | आहिले सम्म कुलमानले के के गर्यो त ? लोड सेटिङ मात्र हटाएको नभएर कुलमान घिसिङले आज सम्म आइपुग्दा गरेका कामहरु ” ऊर्जा क्षेत्रमा लोडशेडिङ अन्त्य गराउने, गाउँगाउँमा बिजुली…
कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनको शून्य अंक दिएको सम्बन्धमा माओवादी(केन्द्र)ले गरे सदन मै बिरोध
काठमाडौं : नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनको विषयलाई लिएर संसदमा विरोध गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङले कार्यसम्पादन मूल्यांकनको शून्य अंक राखेको भन्दै विरोध गरेका हुन्। ‘सरकारलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्पष्टीकरण सोध्ने कुरा आइरहेको छ। विद्युत् प्राधिकरण नाफामा…
तामाङ चलचित्र निर्देशक संघद्वारा तामाङ स्रष्टाहरू सम्मानित
माघ २७, काठमाडौँ । तामाङ चलचित्र संघले तामाङ चलचित्रमार्फत तामाङ, भाषा, कला संस्कृति, रितिरिवाज, भेषभूषा, पराम्परालाई संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउनुहुने स्रष्टाहरूलाई सम्मान गरिएको छ । शनिवार संघको दोस्रो बार्षिकोत्सव एवम् मञ्जुश्री सम्बत् २८६१ डुल ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित एक समारोहबीच स्रष्टाहरूलाई सम्मान गरिएको हो ।सम्मानित हुनेमा पहिलो तामाङ चलचित्र सेमरी छोरङनबाट अभिनेता सागर…

