समाचार

पशुपति क्षेत्रभित्रका बौद्ध सम्पदाहरू: महायोगी तिलोपा र नारोपाका गुफाहरूको ऐतिहासिक, धार्मिक तथा संरक्षणमूलक अध्ययन

१. परिचय (Introduction) काठमाडौं उपत्यका ऐतिहासिक कालदेखि नै हिन्दू र बौद्ध धर्मको सह-अस्तित्व र सांस्कृतिक संश्लेषणको केन्द्र रहँदै आएको छ। पशुपतिनाथ क्षेत्रलाई सामान्यतया हिन्दू तीर्थस्थलका रूपमा मात्र चिनिए पनि यो क्षेत्र बज्रयानी बौद्ध सिद्धहरूको साधना भूमि पनि हो। ईशाको १० औँ र ११ औँ शताब्दीमा महान् भारतीय सिद्धहरू तिलोपा (Tilopa) र उनका शिष्य नारोपा (Naropa)…

पढनुहोस…

वर्ग र पहिचानको द्वन्द्व– समाजवादको दिशा र आदिवासी जनजातिको सवाल

-कुबेर दोङ नेपालको राजनीतिक क्षितिजमा २०५२ सालमा सुरु भएको माओवादी जनयुद्ध  सत्ता परिवर्तनको लडाइँ मात्र थिएन, यो शताब्दीऔंदेखि उत्पीडनमा पारिएका आदिवासी जनजाति, दलित, महिला र क्षेत्रीय रूपमा पिछडिएका समुदायको पहिचान र आत्मसम्मानको महासंग्राम थियो। परम्परागत नेपाली वामपन्थी आन्दोलनले वर्ग संघर्षलाई मात्रै एकमात्र अचुक ओखती मानिरहेको बेला, जनयुद्धले नेपालको विशिष्ट भू-धरातललाई बुझ्दै वर्ग र जातीय/सांस्कृतिक उत्पीडनको अन्तरसम्बन्धलाई…

पढनुहोस…

के कारण इलामको चिय उध्योग बन्द हुदै ?

विशेष रिपोर्ट | असार, २०८३ (जुन, २०२६)काठमाडौँ/इलाम:नेपालको पहिचान र अर्थतन्त्रको बलियो खम्बा मानिएको पूर्वी नेपालको चिया क्षेत्र इतिहासकै गम्भीर संकटमा धकेलिएको छ। ‘टी बोर्ड अफ इंडिया’ (Indian Tea Board) ले हालै लागू गरेको नयाँ नियम र प्राविधिक अवरोधका कारण उत्पादित चिया भारत निर्यात हुन नसकेपछि इलामका ५० भन्दा बढी अर्थोडक्स चिया उद्योग र झापाका ३०…

पढनुहोस…

लाजिम्पाटमा नव वर्षको रंगीन उत्सव, रोयल नेपाल रोधी क्लबमा बिशाल काल्तन गुञ्जिने

काठमाडौं । नव वर्ष २०८३ को आगमनलाई विशेष बनाउने उद्देश्यका साथ राजधानीको लाजिम्पाटस्थित रोयल नेपाल रोधी क्लब मा सांगीतिक उत्सव आयोजना हुने भएको छ। ३० चैत बेलुका ७ बजेदेखि सुरु हुने उक्त कार्यक्रमले नयाँ वर्षको पूर्वसन्ध्यालाई उल्लास, संगीत र मनोरञ्जनले भरिपूर्ण बनाउने अपेक्षा गरिएको छ। यस विशेष साँझको मुख्य आकर्षणका रूपमा चर्चित गायक बिशाल काल्तन…

पढनुहोस…

मिसेस् मल्टिट्यालेन्ट नेपाल २०२६ बिजेता सानी शेर्पा बनिन्

काठमाडौं । मिसेस् मल्टिट्यालेन्ट नेपाल २०२६ भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय नाचघर, जमलमा आयोजित फाइनल प्रतिस्पर्धामा सानी शेर्पा ‘मिसेस् मल्टिट्यालेन्ट नेपाल २०२६’ को उपाधि जित्न सफल भएकी छन्। प्रतियोगितामा शुष्मा बुढाथोकी फस्ट रनर अप घोषित भइन् भने जमुना तामाङ सेकेन्ड रनर अप बनिन्। प्रतियोगितामा विभिन्न विधामा समेत सहभागीहरूलाई विशेष अवार्ड प्रदान गरिएको थियो। इन्दिरा बस्नेतले ‘ट्यालेन्ट’ र…

पढनुहोस…

तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा नेकपा उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौं, फागुन १९ – तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिता जनाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरूलाई मतदान गर्न आदिवासी जनजाति समुदाय, विशेषगरी तामाङ समुदायलाई हार्दिक अपिल गरेको छ। केन्द्रीय समितिको नाममा जारी अपिलपत्रमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा आर्थिक पुनरुत्थान, संघीयताको सुदृढीकरण, समावेशी शासन प्रणाली, सुशासन तथा सामाजिक न्यायको कार्यान्वयन…

पढनुहोस…

बदलिँदो अमेरिकी रक्षा दृष्टिकोण र विश्व शक्ति सन्तुलन

अमेरिकी रक्षा विभागको नयाँ राष्ट्रिय रक्षा रणनीतिले एउटा गहिरो संकेत दिएको छ | अब चीन अमेरिकाको सबैभन्दा ठूलो सुरक्षा प्राथमिकता रहेन। प्रत्येक चार वर्षमा सार्वजनिक हुने यो रणनीतिक दस्तावेजमा अमेरिकी भूभाग र पश्चिमी गोलार्धको सुरक्षालाई पहिलो स्थानमा राखिएको छ। सतहमा हेर्दा यो नीति परिवर्तन सामान्य जस्तो लाग्न सक्छ, तर यसले विश्व शक्ति राजनीतिमा गहिरो तरंग…

पढनुहोस…

आन्दोलनको आगोबाट निखारिएको नेतृत्व : दिननाथ गौतम

काभ्रे — राजनीति धेरैका लागि पद र पहुँचको यात्रा हुन सक्छ, तर दिननाथ गौतमका लागि यो जीवनकै त्याग, बलिदान र प्रतिबद्धताको कथा हो। विद्यार्थी आन्दोलनको चेतनाबाट सुरु भएको उनको राजनीतिक यात्रा जनयुद्धको अग्निपरीक्षा, १६ महिनाको बेपत्ता जीवन, राज्यद्वारा सहनु परेको अमानवीय यातना र अन्ततः लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म आइपुगेको छ। वि.सं. २०१७ सालमा काभ्रेपलाञ्चोकको चौंरीदेउराली–५ मा निम्न वर्गीय…

पढनुहोस…

झापा–५ : सत्ता, सेलिब्रिटी र संघर्षको निर्णायक युद्ध

नेपालको राजनीतिक इतिहासमा केही निर्वाचन क्षेत्रहरू केवल भौगोलिक सीमाभित्र सीमित हुँदैनन्, तिनले देशको राजनीतिक दिशा निर्धारण गर्छन् । झापा–५ आज त्यस्तै मोडमा उभिएको छ । यो क्षेत्र अब केवल एउटा सिटको प्रतिस्पर्धा होइन, यो पुरानो सत्ता, नयाँ सेलिब्रिटी राजनीति र संघर्षशील वैचारिक युवाबीचको निर्णायक टकराव हो। झापा–५ ले धेरै सत्ता देखिसकेको छ । देशलाई धेरैपटक प्रधानमन्त्री दिएको…

पढनुहोस…

मिडिया ट्रायलको भीडबाट  कुलमान घिसिङ खलनायक बनाउने कसरत |

पछिल्ला दिनहरूमा कुलमान घिसिङमाथि भइरहेको सार्वजनिक बहस आलोचनाको स्वस्थ परम्पराभन्दा धेरै टाढा पुगिसकेको छ।यो बहस अब नीतिगत मूल्याङ्कन होइन, चरित्र परीक्षण र मिडिया ट्रायलको स्वरूप लिँदै गएको देखिन्छ। सामाजिक सञ्जाल, युट्युब बहस र केही स्वघोषित बौद्धिक मञ्चमा तथ्यभन्दा धारणा र विश्लेषणभन्दा भावनात्मक आक्रमण हावी छन्।यसले केवल एक व्यक्तिलाई होइन, नेपाली राजनीतिक विमर्शको बौद्धिक स्तरलाई नै…

पढनुहोस…