आजको जन प्रदर्शनमा हजारौं तामाङहरु डम्फुको तालमा जनताको सुख दुखको गितको साथै भ्रष्टाचार बिरुद्दमा जन चेतना फैलाउने गित गाउदै कम्मर मर्काउदै पृथक किसिमले आफ्नो मौलिक सांस्कृतिक पहिचानको साथमा सहभागि भैरहेको प्रदर्शनमा साथमा साथ मिलाउन तामाङ समाज भित्रका तम्ब, गन्बा, डम्फुरे, नेता देखि लेखक, अधिभक्ता सम्मको सक्रिय सहभागिताले जनप्रदरशनमा छुट्टै खालको रौनक छाएको थियो | भने आजको यस खबरदारी प्रदर्शनका साथमा गरिएको खबरदारी सभाले भ्रष्टाचारको मतियारको रुपमा अगाडि बढिरहेको सरकारको मुटुमा ड्याङरो बजाइ दिएको छ | आजको सभाको प्रमुख वक्ता नेकपा माओवादी केन्द्रको केन्द्रिय अध्यक्ष क. प्रचण्डले आफ्नो सम्बोधनको क्रममा देश बाढि पहिरोले तहस नहस भैरहेको बेला सरकार कहा थियो ? राजधानी भित्रै जस्ताको टहरामाथि उभिएर जनताको छोराछोरिले ४घण्टा सम्म जिबन रक्षाको लागि चिच्याइ रहदा सरकार निन्द्रमा थियो कि, मृत अबस्थामा थियो ? भनेर सम्बोधन गर्दा उपस्थित जन समुदाय भावुक भएको थियो |
आज के के बोल्नु भयो त क. प्रचण्डले ? तलको भिडियोमा सुन्नु होला ⤵️
आजको थप फोटोहरु
















