Category: समचार
कुलमान घिसिङलाई स्पष्टीकरण | के के सोध्यो त स्पष्टीकरण?
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १५ बुँदे स्पष्टीकरण सोधेको छ। ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा बसेको बैठकले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको हो । मन्त्रालयले घिसिङसँग विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण मागेको छ । उर्जामन्त्री मन्त्री खड्काले कार्यकारी निर्देशक…
अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख भाषा
अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख भाषा शिक्षणको माध्यम भाषा मातृभाषा हुँदा बालबालिकाले सजिलोगरी बुझ्न र सिक्न सक्छन्। छिटो संज्ञानात्मक र बौद्धिक विकास हुन्छ। उच्च शैक्षिक सफलता दरसहित अतिरिक्त लाभका रूपमा मातृभाषाको विकास हुन्छ। प्राडा योगेन्द्रप्रसाद यादव भाषा मानवजातिको अद्वितीय सम्पत्ति हो। भाषाले नै मानवजातिलाई अन्य प्राणीबाट अलग बनाउँछ। मानवजातिको विकासको इतिहास केलाउने हो भने भाषा नै सर्वश्रेष्ठ…
के हो त चन्द्र पात्रो(Lunar caledar) ?
चन्द्र पात्रो अर्थात चाइनिज क्यालेन्डर, एक चन्द्र सौर क्यालेन्डर, चन्द्रमा र सूर्य को चाल मा बनाइन्छ। यसलाई चन्द्र पात्रो, यिन क्यालेन्डर, सिया क्यालेन्डर वा पुरानो चिनियाँ क्यालेन्डर पनि भनिन्छ। प्रत्येक चिनियाँ क्यालेन्डर वर्षको एक राशि हुन्छ, १२ वा १३ महिना र प्रत्येक महिनामा २९ वा ३० दिन हुन्छ। यदि त्यहाँ 12 महिना छन् भने, त्यहाँ…
कसरि फरक छ चन्द्र पात्रो र सुर्य पात्रो ?
पृथ्वीले सुर्य र चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहने कुरा हामी सबैलाई थाहा छ । पृथ्वीबाट सुर्य र चन्द्रमाबाट पृथ्वीको दुरी अलग अलग छ । त्यस्तै यी दुवै ग्रहको घुम्ने बाटो र गुरुत्वाकर्षण शक्ति समेत एउटै नहुँदा पुरै परिक्रमा गर्दा लाग्ने समय पनि एउटै हुँदैन । पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लाग्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा…
आज पनौति वडा नं २ र ३का बाढि पहिरो पिडितहरुलाई रहत बितरण गरियो |
काभ्रे : असोज १२ गतेको बाढि पहिरोले देश भर क्षेती पुर्याएको भए पनि सबै भन्दा बढि काभ्रे जिल्लामा क्षेति पुर्याएको देखिन्छ | काभ्रेको धेरै क्षेत्रमा ठुलो धन जनको क्षेति पुगेर समस्त जिल्ला बासी पिडामा जिइरहेको अबस्था छ | क्षेती ग्रस्त क्षेत्र मध्येमा पनौति नगरपालिका वडा २ र ३ मा पनि बाढी र पहिरोले धेरै क्षेति…
तामाङ मुक्ति मोर्चाले महान मानविय चेतना भएको चनिकलाल तामाङलाई सम्मान गरियो |
२०८१ आसोज १२ गते देश भरि बाढी र पहिरोले जनजिवन तहस नहस पारिरहेको थियो | त्यतिखेर सरकारको हरेक अंगहरु सक्रिय पुर्बक परिचालित हुनु पर्थ्यो | तर जनताले कहि कतै सरकारको सहभागि महसुस गर्न सकिरहेको थिएन | त्यहि दिन देश कै राजधनी रहेको उपत्यका ललितपुर महानगरपालिका वडा नं २५ सुगमटोल स्थित नाखु खोलाको किनारमा ग्रिल कारखाना…
आफु मरेर पनि नाबालक नाति र नातिनाको ज्यान बचाए हाजुरआमाले
हजुरआमाको त्यो विशाल छातीले जीवित बनाएका: दुई नाति-नातिना ! तेमाल ४ भञ्ज्याङ को एकै घरका शासु बुहारीक गत हप्ता आएको अबिरल झरीले काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अकल्पनीय विपत्ति ल्यायो। पहिरो र बाढीले गाउँका घरहरू चुँडिए, मान्छेका मुटुहरू चुँडिए। सबैभन्दा दुखदायी घटना ज्ञानबहादुर तामाङको परिवारमा घट्यो, जसले जीवनभर बिर्सन नसकिने क्षणको सामना गर्नुपर्यो। १२ गतेको दिन…
कसरी भयो त बाढी पहिरोले काभ्रेमा धेरै क्षती ?
गत शुक्रबार र शनिबारको बाढीपहिरोमा ‘इपिसेन्टर’ काभ्रे बनेको छ । गृह मन्त्रालयका अनुसार सबैभन्दा ठुलो जनधनको क्षति काभ्रेपलाञ्चोक जिल्लामा भएको छ । अधिक क्षति काभ्रेमा हुनुमा प्राकृतिक र मानवीय दुवै कारण रहेको विज्ञ बताउँछन् । याे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् । मन्त्रालयका अनुसार काभ्रेमा ७२ जनाको मृत्यु हुनुका साथै चारजना अझै बेपत्ता छन् । सयौँ…
जङ्गबहादुरको ऐनबाट तामाङहरुले भोग्नु परेको त्यो सास्ती
जङ्गबहादुरको समयमा बनेको मूलुकी ऐनले त तामाङहरुलाई ‘मासिन्या मतुवालि जाति’ लेखेर अर्को वैधानिक अत्याचार गरियो । यसै ऐतिहासिक सेरोफेरोमा यो लेख तयार पारिएको छ । काठमाडौँ उपत्यका वरपर आवाद भएर पनि ठूलो सङ्ख्यामा रहेका तामाङहरुले आजसम्म किन पछौटेपनको पीडा भोगिरहेका छन् ? राज्य सञ्चालनको तहमा पुग्ने त कता हो कता, किन उनीहरुले औसत जीवन यापनका…

