समाचार

बरिष्ठ गायिका इन्दिरा गोलेको स्वास्थ्य स्थितिबारे बुझ्न पुर्व प्रधानमन्त्री हस्पिटलमा


बरिष्ठ गायिका इन्दिरा गोलेको स्वास्थ्य स्थिति बारेमा प्रत्यक्ष जानकारी लिन पु्र्व प्रधानमन्त्री पुष्प कमल दाहाल, पुर्व सभामुख अग्नि प्रसाद सापकोटा, पुर्व उर्जा राज्यमन्त्रि सूर्यमान दोङ, तामाङ मोर्चाको उपध्यक्ष दोय गोपि लाल तामाङ र अबिरल जिम्ब हस्पिटलमा पुग्नु भएको छ | हस्पिटलमा पुर्वप्रधानमन्त्रिको टिमले वहाको स्वास्थ्य स्थितिको बारेमा हस्पिटलको सिनियर डाक्टरहरु संग पनि छलफल गर्नु भएको थियो |

हाम्रो तर्फबाट पनि बरिष्ठ गायिका इन्दिरा गोलेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ |