एतिहासिक दोस्रो डम्फु साँझ असोज १२ गते हुँदै।
असोज १२ गते दोस्रो डम्फु साँझ हुने भएको छ। ‘ह्याङला डम्फु ह्याङला शान, चुनोन ह्याङला तामाङ पहिचान’ भन्ने नाराको साथ ल्हास्सो म्युजिकल ब्यान्डको आयोजनामा दोस्रो डम्फु साँझ हुने भएको हो। डम्फु साँझमा संगीतकार एवं गायक विश्व दोङको ब्यान्डको विशेष लाइभ प्रस्तुति रहने छ। गायक दोङले ऐतिहासिक गाथा बोकेको मौलिक गीतको साथमा पुराना तथा नयाँ चर्चित…

