चितवनमा तिव्र गतिमा तामाङ मुक्तिमोर्चा बिस्तार हुदै
पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागित साथै प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले चितवन जिल्लामा आफ्नो मोर्चागत संगठन बिस्तारमा तिव्रता दिएको छ | यसै क्रममा चितवनका दुइवटा स्थानिय तहको सम्मेलन सम्पन्न गरि सकेको छ अधिवेशन सम्पन्न भएको दुइवटा पालिका माध्येमा 2081/05/15 गतेका…

