समाचार

१४ जना शव निकालि सकेको झ्याप्ले खोलामा अर्को माइक्रो बस (हायस) पनि पुरिएको फेला परेको छ। 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को माइक्रो बस (हायस) पनि पुरिएको फेला परेको छ।  आइतबार बस पुरिएको स्थानमा खोजी कार्य गर्दा अर्को पनि हायस  पुरिएको भेटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।   त्यहाँबाट १० वटा शव निकालिएको डिएसपी थापाले जानकारी दिए।  जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक  इन्स्पेक्टर प्रल्हाद सिलवालले बिहानदेखि अहिलेसम्म…

पढनुहोस…

दाइले गणतन्त्रको लागि ज्यान दिए, भाइले बाढिमा अरुको ज्यान बचाए

रियल हिरो : गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर निकालेर उद्दार गरेका छन् । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भए । काभ्रेको तेमाल गाउँपालिका–९ चोपाटार घर भएका चणिकलाल पेन्टर हुन् । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई…

पढनुहोस…

जहाँ तामाङ, त्यहाँ मुक्ति मोर्चा

पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागिता, अल्प संख्याकको लागि बिशेस आरक्षण र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले आज असोज १० गते मोर्चाको काभ्रे जिल्ला अन्तर्गतका केन्द्रिय सदस्यहरु र प्रदेश कमिटि सदस्यहरुको संयुक्त बैठक मोर्चाको वागमती प्रदेश संयोजक कर्म लोप्साङ तामाङको…

पढनुहोस…

समाजवादी क्रान्तिः तामाङ मोर्चाको भूमिका

समाजवादी क्रान्तिः तामाङ मोर्चाको भूमिका युगान्तकारी परिवर्तनको नायक श्रेदय अध्यक्ष क. प्रचण्डको नेतृत्वमा संचालित ऐतिहासिक महान जनयुद्ध, सही सावित भएको यथार्थ, एकात्मक राज्यसत्ताको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुनु राजनीतिक व्यवस्थाको आमूल परिबर्तन हो, यो भन्दा बलियो प्रमाण अरु के हुन सक्छ ? संवैधानिक रुपमा नेपाल समाजवाद उन्मुख उल्लेख हुनु, यो धेरै महत्वको सवाल हो…

पढनुहोस…

‘ह्याङला डम्फु ह्याङला शान, चुनोन ह्याङला तामाङ पहिचान’ १२ गते डम्फु साँझ हुदै

तामाङ समुदायको मौलिक बाजा र सांस्कृतिक सम्पदा भनेको डम्फु हो। यस बाजाले तामाङ समुदायको इतिहास, कला, र परम्परालाई प्रतिनिधित्व गर्छ। डम्फु तामाङ समुदायको जीवनशैलीको अभिन्न अङ्ग मात्र नभएर, तामाङहरूको पहिचान र सांस्कृतिक गौरवको प्रतीक हो। यसै सन्दर्भमा हरेक वर्ष आयोजना गर्न खोजिएको ‘डम्फु साँझ’ नामक सांगीतिक कार्यक्रम तामाङ समुदायको कला, संगीत, र संस्कृतिको संरक्षण र…

पढनुहोस…

चितवनमा तिव्र गतिमा तामाङ मुक्तिमोर्चा बिस्तार हुदै

पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागित साथै प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले चितवन जिल्लामा आफ्नो मोर्चागत संगठन बिस्तारमा तिव्रता दिएको छ | यसै क्रममा चितवनका दुइवटा स्थानिय तहको सम्मेलन सम्पन्न गरि सकेको छ अधिवेशन सम्पन्न भएको दुइवटा पालिका माध्येमा 2081/05/15 गतेका…

पढनुहोस…