रबि र बालेनको मिलन पछि उब्जिएको सवल, नेपालको भावी राजनीतिक कोर्स, रूपान्तरण कि पपुलिजम ?
जेन्जि राजनीति, आदिवासी–जनजातिको प्रश्न र नेपालको भावी राजनीतिक कोर्स, रूपान्तरण कि पपुलिजम ? नेपालको राजनीति अहिले निर्णायक मोडमा उभिएको छ। परम्परागत दलप्रतिको व्यापक वितृष्णा, भ्रष्टाचारको संरचनागत जरो, बेरोजगारी र वैदेशिक पलायनको विस्फोट, अनि पहिचान र प्रतिनिधित्वको दीर्घ असन्तुलन| यी सबैले नयाँ राजनीतिक शक्तिहरूका लागि अवसरको ढोका खोलेका छन्। यही सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनीतिक…

