
पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागित, अल्प संख्याकको लागि बिशेस आरक्षण र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले असोज 5 गते आफ्नो मदेश प्रदेशको बिस्तारित भेला गरियो |

नेकपा माओवादी केन्द्रको मदेश इन्चार्ज, प्रखर वाक्त क लिलामणि पोख्रेलको प्रमुख अतिथ्य तथा तामाङ मुक्ति मोर्चाको तर्फबाट मोर्चाको केन्द्रिय उपाध्यक्ष बेनी बहादुर मोक्तान लगायत मदेश प्रदेशका पार्टिका नेतरत्वहरु र तामाङ मोर्चाको मदेशबाट प्रतिनिधित्व गर्नु भएको केन्द्रिय सदस्यहरु अतिथिको रुपमा सहभागि जनाउदै सम्पन्न गरिएको भेलामा मदेश प्रदेश भित्रका तामाङहरुको जोशिलो सहभागिता थियो |

प्रमुख अतिथि लगायत अतिथिहरुले पहिचानको सवलमा प्रशिक्षण मुलक भनाइको साथमा सञ्चलन भएको भेलाबाट सर्वसम्मत अष्ट बहादुर मोक्तानको संयोजकत्वमा ६१ सदसिय प्रदेश समिति निर्माण गर्ने निर्णय गरियो | ६१ जनमा १० जना पछि थप मनोनित गर्ने गरि भेलाबाट ५१ जनाको नाम प्रदेश समितिको लागि छनौट गरियो |

प्रदेश समितिको नामावली :
अष्ट बहादुर मोक्तान -संयोजक
सदस्यहरु- बिकास पाख्रिन, मिन बहादुर तामाङ, कान्छि माया वाइबा, जेन्जे लामा योञ्जन, खडक तामाङ, मेख बहादुर तामाङ, शमराज मोक्तन, रबिन्सन पाख्रिन, रन्जित योञ्जन, प्रकाश योञ्जन, नर्गिमा पाख्रिन, निर्मला घिसिङ, बिकल वाइबा, भुमिलाल योञ्जन, नारायण योञ्जन, अमिर सिं वाइबा , राज लामा घिसिङ, पदमा मोक्तान, दिपक स्याङ्तान, दुर्गा ब योञ्जन, लिला मोक्तान, तिलक मोक्तान, तिलक बहादुर घलान, नबराज गोले, शुक्र लामा, जिरि माया बल, दिल कुमारि तामाङ, बसनत बमजन,अनिल कुमार पाख्रिन, चन्द्र मोक्तान, दिपक भोलन, वाङ्गा लामा जि सि, बुद्द मोक्तान तामाङ, धनराज मोक्तान, पुर्ण बहादुर मोक्तान, सागर तामाङ, लाल बहादुर योञ्जन, गोपाल बल तामाङ, फूलमाया गिसिङ, आशा लामा, अष्ट बहादुर लोप्चन, सागर पाख्रिन, बइ बहादुर तामाङ, कान्छि माया पाख्रिन थिङ, सुर्य बहादुर थिङ, निरु बल तामाङ |
यस बिस्तारित भेलाबाट सर्बसहमत चायन हुनु भएका तामाङ राष्ट्रिय मुक्तिमोर्चा मदेश प्रदेश समितिलाई हाम्रो तर्फबाट पनि बधाई तथा कार्यकाल सफलताको शूभ कामना छ |


