
पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागित साथै प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले चितवन जिल्लामा आफ्नो मोर्चागत संगठन बिस्तारमा तिव्रता दिएको छ | यसै क्रममा चितवनका दुइवटा स्थानिय तहको सम्मेलन सम्पन्न गरि सकेको छ

अधिवेशन सम्पन्न भएको दुइवटा पालिका माध्येमा 2081/05/15 गतेका दिन तामाङ रास्ट्रिय मुक्तिमोर्चा इच्छाकामना गाउँपालिकाको प्रथम अधिबेशन गरेको थियो | उक्त अधिबेशन तामाङ रा. मु. मोर्चा बागमती प्रदेश भेला आयोजक सदस्य क. रत्न तामाङको अध्यक्षताका साथै मोर्चाका संघिय महासचिव क. लिला कुमार घलानको प्रमुख आतिथ्य तथा पार्टी इच्छाकामना गाउँपालिका इन्चार्ज क. प्रताप गुरुङ , मोर्चाको केन्द्रिय स.स. तथा जिल्ला संयोजक क. सन्देश घलान लगायतको उपस्थितीमा तपशिल बमोजिमको क. हरुलाइ जिम्मेवारी प्रदान गरिएको थियो !
तपशिल :
स्थान : उर्ग्यालिङ्ग बौद्ध गुम्बा परिसर इच्छाकामना -७
१) अध्यक्ष : क. राम ब. तामाङ
२) उपाध्यक्ष : क. उक्त ब. रुम्बा
३) सचीव: गगण घलान
४) कोषाध्यक्ष: मन्जिता थिङ
५)सह – सचीव : क. स्याम्ब. बल तामाङ
६) सदस्य : क.लाल बहादुर रुम्बा
७) सदस्य: निर्मला लामा
८) सदस्य: मधुमाया रुम्बा
९) सदस्य: जीवन स्यङ्तान
१०) सदस्य: तिलक रुम्बा
११) सदस्य: निशा मोक्तान
१२) सदस्य :चिनीमाया तामाङ
१३) सदस्य: गोमा तामाङ
१४) सदस्य: डिले थिङ
१५) सदस्य सानुमाया थिङ
१६) सदस्य: माया देबि पाख्रीन
१७ ) सदस्य: गोपाल गोले

यस्तै गरि 2081/06/05 गते तामाङ रास्ट्रिय मुक्तिमोर्चा नेपाल राप्ती नगरपालिकाको प्रथम अधिबेशन मोर्चा बागमती प्रदेश भेला आयोजक सदस्य क. राजकुमार तामाङको अध्यक्षताका साथै नेकपा माओवादी केन्द्र जिल्ला संयोजक क. रामचन्द्र अधिकारी को प्रमुख आतिथ्य, पार्टी बागमती प्रदेश सचिवालय सदस्य क. मान बहादुर स्याङ्बो,तामाङ रास्ट्रीय मुक्तिमोर्चा नेपाल केन्द्रिय स.स तथा जिल्ला संयोजक क. सन्देश घलान पालिका अध्यक्ष क.नवराज पाठक लगायतको उपस्थितिमा तपशिल बमोजिम ५ जना सल्लाहकार सदस्य सहित २१ जना नगर कार्यसमिति गठन सम्पन्न भएको छ !
तपशिल :
स्थान : राप्ती -५ भन्डारा छेथार मेन्डुलिङ्ग गुम्बा परिसर
१.अध्यक्ष : क. सन्त ब. तामाङ
२. उपाध्यक्ष : क. गोबिन्द तामाङ
३. सचीव : क. भवानी तामाङ
४. सह – सचीव: क. सुनिता रुम्बा लामा
५. सदस्य : क. खिल ब. दोङ
६. सदस्य : क. पातली तामाङ
७. सदस्य : क. भगवती तामाङ
८. सदस्य : क. भिम ब. तामाङ
९. सदस्य: क . हर्षवीर तामाङ
१०.सदस्य : क. जुना तामाङ
११. सदस्य: क. सन्दिप तामाङ
१२. सदस्य : राजकुमार तामाङ
१३. सदस्य :प्रमोद लामा
सल्लाहकार :
१. संयोजक : शंखराम तामाङ
२. सदस्य : श्रीमान तामाङ
३. सदस्य :बिजय लामा
४. सदस्य : कर्ण बहादुर लामा
५. सदस्य: क. डक्कर लामा

अधिबेशन सम्पन्न भएका दुइवटा पालिका इच्छा कामना गाउपालिका र राप्ति नगर पालिकाको तामाङ राष्ट्रिय मुक्तिमोर्चा पालिका समिति सदस्यहरुलाई हाम्रो तर्फबाट बधाई तथा कार्यकाल सफलताको शूभ कामना |







