समाचार

“दुई पटक सफल स्थानीय सरकार चलाउने चर्चित युवा नेता मेजर राई, नेकपा उदयपुरबाट प्रतिनिधि सभाका उम्मेदवार सिफारिस”

नेपालको राजनीति आज पुरानो संरचना र पहुँच–केन्द्रित खेलबाट गुज्रिरहेको छ। भाषा र नारा धेरै छन्, तर जनताको दैनिक जीवनमा महसुस हुने परिवर्तन न्यून छ। सत्ता केन्द्रित दलाल राजनीति, भ्रष्टाचार र व्यक्तिवादी नेतृत्वले देशलाई स्थायी विकासबाट बन्चित बनाएको छ। यस्तै परिस्थितिमा उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. २बाट प्रतिनिधि सभा सदस्य चुनाबका लागि उम्मेदवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)…

पढनुहोस…

मैले सामाजिक सञ्जालबाट चिनिएको नेतृत्व : मेजर राई (आस्याङ)

राजनीतिमा चिनजानका धेरै बाटा हुन्छन् |कतै औपचारिक बैठकबाट, कतै आन्दोलनको मोर्चाबाट, त कतै सत्ता र पदको घेराबाट। तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल पनि राजनीतिक चेतना, बहस र सम्बन्धको एउटा महत्वपूर्ण माध्यम बनेको छ। मेजर राई (आस्याङ) सँग मेरो परिचय पनि त्यही माध्यमबाट सुरु भएको हो। उहाँ दक्षिण कोरियामा रोजगारीका क्रममा रहँदा देखि नै हामी सामाजिक…

पढनुहोस…

भ्रातृ संगठन, जातीय चेतना र समावेशिता: नेपाली कम्युनिष्ट पार्टीको चुनौती

नेपालको राजनीतिक र सामाजिक परिदृश्यमा भ्रातृ संगठनको भूमिका केवल संगठनात्मक सहायकको रुपमा सीमित छैन। यी संगठनहरूले पार्टीको वैचारिक विस्तार, समुदायभित्र चेतना र आन्दोलनको सक्रियता कायम गर्ने काम गर्छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को इतिहासमा, भ्रातृ संगठन र जातीय संगठनहरूले मुख्य पार्टीको नीति, विचार र नेतृत्व निर्माणमा निर्णायक भूमिका खेलेका छन्। “भ्रातृ” शब्दको अर्थ नै भाइचारा, समानता र सहकार्यमा आधारित सम्बन्ध हो। यसको…

पढनुहोस…

सोनाम ल्होछार २८६२ (ता ल्हो–घोडा वर्ष) भव्य बनाउने तयारी तीव्र, १०१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं । सोनाम ल्होछार २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा आयोजना हुने तामाङ सांस्कृतिक महोत्सवलाई भव्य, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित तयारी तीव्र पारिएको छ। माघ ४ र ५ गते काठमाडौंको टुँडिखेलमा भव्य रूपमा मनाउने तयारी भइरहेको आयोजकले जनाएको छ। यसै सन्दर्भमा २२ पुस २०८२ का दिन नेपाल तामाङ घेदुङको सभाहल, काठमाडौंमा तयारी बैठक…

पढनुहोस…

‘आयो है ल्होछार घर–घरमा’ म्युजिक भिडियो सार्वजनिक, तामाङ संस्कृतिको उत्सवमय प्रस्तुति

काठमाडौं। तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछारको सांस्कृतिक र उत्सवमय भावना बोकेको ‘आयो है ल्होछार घर–घरमा’ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ। स्वर साधना संगीत पाठशालाको प्रस्तुतिमा तयार गरिएको यस गीतले ल्होछारको उल्लास, सामूहिकता र सांस्कृतिक पहिचानलाई सशक्त रूपमा उजागर गरेको छ। गीतमा छेवाङ तेन्जिङ लामा र योजाम तामाङको स्वर रहेको छ। शब्द, संगीत…

पढनुहोस…

सोनाम ल्होछारको तिथि विवाद 

हामीले मनाउने सोनाम ल्होछारको मिति/तिथि विवाद कसरी आयो त ? भन्ने कुरालाई सही तरिकाबाट समाधान खोज्ने हो भने, हामीले पहिलाचन्द्रपात्रो, मलमास र खगोलशास्त्रीय यथार्थको अध्यायन गर्न जरुरत पर्छ | १. सोनाम ल्होछार कुन पात्रोमा आधारित छ ? सोनाम ल्होछार चन्द्रपात्रो (Lunar Calendar) मा आधारित पर्व हो। यसको आधार: • अमावस्या–आधारित महिना • १२ वर्षे ल्हो (पशुचक्र) प्रणाली •…

पढनुहोस…

भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेप पछि विश्व विभाजित, कुन कुन देशले के के भने ?

रूस–चीनको कडा निन्दा, ल्याटिन अमेरिकामा असन्तोष, युरोप सतर्क, अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेपछि विश्व राजनीति तीव्र रूपमा तरंगित भएको छ। यस घटनालाई लिएर विश्वका प्रमुख शक्ति राष्ट्रहरू, क्षेत्रीय संगठनहरू र छिमेकी देशहरूबाट फरक–फरक धारणा सार्वजनिक भएका छन्, जसले अन्तर्राष्ट्रिय प्रणाली गहिरो विभाजनतर्फ गइरहेको संकेत दिएको छ। रूस र चीनको कडा प्रतिक्रिया…

पढनुहोस…

रबि र बालेनको मिलन पछि उब्जिएको सवल, नेपालको भावी राजनीतिक कोर्स, रूपान्तरण कि पपुलिजम ?

जेन्जि राजनीति, आदिवासी–जनजातिको प्रश्न र नेपालको भावी राजनीतिक कोर्स, रूपान्तरण कि पपुलिजम ? नेपालको राजनीति अहिले निर्णायक मोडमा उभिएको छ। परम्परागत दलप्रतिको व्यापक वितृष्णा, भ्रष्टाचारको संरचनागत जरो, बेरोजगारी र वैदेशिक पलायनको विस्फोट, अनि पहिचान र प्रतिनिधित्वको दीर्घ असन्तुलन| यी सबैले नयाँ राजनीतिक शक्तिहरूका लागि अवसरको ढोका खोलेका छन्। यही सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनीतिक…

पढनुहोस…

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा विस्तृत उम्मेदवार सिफारिस

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा विस्तृत उम्मेदवार सिफारिस काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूको विस्तृत नामावली सिफारिस गरेको छ। मोर्चाले नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडा, काठमाडौंमा औपचारिक पत्रमार्फत सिफारिस पेश गरेको हो।सिफारिस पत्र मोर्चाको केन्द्रीय पदाधिकारी बैठकको निर्णयअनुसार पठाइएको…

पढनुहोस…

संघर्षदेखि संसदसम्म, नुवाकोट–१ मा हितबहादुर तामाङ अपरिहार्य किन ?

संघर्षदेखि संसदसम्म, नुवाकोट–१ मा हितबहादुर तामाङ अपरिहार्य किन ? नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ को राजनीतिक परिदृश्य फेरि एकपटक स्पष्ट दिशातर्फ उन्मुख भएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट तामाङ राष्ट्रिय मुक्तिमोर्चाका इन्चार्ज हितबहादुर तामाङ एकल उम्मेदवारका रूपमा सिफारिस हुनु सामान्य राजनीतिक घटना होइन।यो निर्णय नुवाकोटको जनभावना, विगतको राजनीतिक अनुभव र भविष्यको आवश्यकतासँग गहिरो रूपमा…

पढनुहोस…