डम्फुको संरक्षण गर्न सके मात्र दोखाङ पुग्न सकिन्छ ।
आज भएको ता.रा.मु.मो. नेपाल अध्यायन अनुसन्धान तथा प्रकाशन विभागको अन्तरक्रियात्मक बैठकमा बैठकको प्रमुख वक्ता तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय अध्यक्ष क.दिल्लिमान दोङले तामाङहरुले आफ्नो संस्कृतिक पहिचानको मेरुदण्ड *डम्फु’ रक्षा गरन सक्यो भने मात्र हामी हाम्रो दोखाङ पुग्न सक्छ बताउनु भएको छ। दोङ भन्नु हुन्छ : डम्फु बजाउने एउटा बाजा मात्र होइन, यो हाम्रो इतिहास…

