समाचार

hyangladokhang

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको बिधान

तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल अन्तरिम विधान—२०८१ नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधता भएको एक सुन्दर मुलुक हो । यहाँ आदिवासी/जनजाति, खस आर्य, मधेशी, दलित, मुस्लिम लगायत विभिन्न जात, जाति एवं समुदायहरू बसोबास गर्दछन् भने लगभग १२४ भाषा–भाषिकाहरू बोलिन्छन् । तीमध्ये नेपालमा झण्डै ३८% जनसंख्या भएका आदिवासी/जनजातिहरू सदियौंदेखि राजनीतिक, सामाजिक, कूटनीतिक, आर्थिक, भाषिक,…

पढनुहोस…

बुद्द चित्त माला के हो ? यो माला किन जप्ने गरिन्छ ?

माला जपने चलनको सुरूवात कहाँबाट भयो भन्दा धेरै पहिले भारतमा साधु अथवा धर्म अभ्यास गर्ने ब्यक्तिहरू धर्म साधना गरेर थाकीत हुँदा एकछिन आराम गरी बस्दा एतिकै बस्यो भने त्यो समय खेर जाने भयो | समय त्यतिकै खेर फाल्नु भन्दा माला मन्त्र जपेर केही मात्रमा पनि लाभ प्राप्त हुने भएकोले त्यो आराम गर्ने अवधिमा मन्त्र पढ्दै…

पढनुहोस…

तामाङ जातिको मोक्तान थर र फो रुही (स्वागे भाइ)

याम्बु -मुकु ग्याल्सा (राज्य) को सेम्छ्यु रेम्बोर्जे र छ्यामजीमो मामको सन्तानहरु मध्ये मोक्तान थर भएका तामाङहरु एक हो । मुकुतान भन्ने शब्द नै कालन्तरमा शब्द अपभ्रम्स हुँदै मोक्तान भएको हो । मोक्तान थर भएका तामाङहरुको सहगोत्री फो रुही (स्वागे भाइ) चार जना हुन्छन् । १.मोक्तान २.पाख्रीन ३.स्याङ्तान र ४.थोकर । उहिले उहिले यी चार भाइ…

पढनुहोस…

पुर्बमा लिम्बुहरुले किंरात धर्म छोड्ने घोषणा, अब कुन धर्म मान्ने भयो त लिम्बुहरु ?

नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका लिम्बुजातिमा तीव्र बहस र तरंग सिर्जना गरेको छ । हंगकङ र बेलायतमा बस्ने लिम्बुहरु…

पढनुहोस…

तामाङ राष्ट्रिय मुक्तिमोर्चा, नेपालको राजनितिक प्रतिबेदन

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको राजनैतिक तथा सांगठनिक प्रतिवेदन ।२०८१ असार ८ र ९ गते ।तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौ राष्ट्रिय महाधिवेशनका बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष ज्यु, प्रमुख अतिथि कमरेड, संस्थापक अध्यक्ष, सदस्य एवं पूर्व अध्यक्षज्यूहरु, अन्य अतिथिज्यू हरु सल्लाहकार कमरेडहरु, आयोजक समितिका कमरेडहरु, सम्पुर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुमा हार्दिक अभिभावादन…

पढनुहोस…

शी लिड्स आइकन २०८१ टप २७मा काभ्रे बेथानचोकको उप प्रमुख

काठमाडौ। महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले शी लिड्स आइकन–२०८१ को उत्कृष्ट २७ मा काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना छनोटमा परेकी हुन। विभिन्न स्थानीय तहका १ सय ४० जना महिला जनप्रतिनिधिबाट राना उत्कृष्ट २७ जना महिला जनप्रतिनिधिमा छनोट भएकी हुन । देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्वसामु परिचित गराउने उद्देश्यले…

पढनुहोस…

ब्वाइस अफ किड्स -3 को फाइनलिष्ट छेसाङ तामाङको *मन*

यही आउने असोज ७ गतेका दिन मिठो स्वरकि धनी ब्वाइस अफ किड्सको फाइनलिष्ट छेसाङ तामाङको स्वरमा राहेको मेलोडि गित *यो मन* रिलिज हुदैछ | यो गितको शब्द/संगित कुबेर दोङको रहेको छ भने यो गितमा एरेन्जिङ बिश्वो दोङले गर्नु भएको छ | हाङला दोखाङ परिवार छेसाङ तामाङको संगितिक यात्राको लागि धेरै धेरै शूभ कामना ब्याक्त गर्दछौ…

पढनुहोस…

महालक्ष्मि नगरपालिकामा *तामाङ मोर्चा*

ललितपुर, तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले ललितपुर जिल्ला अन्तर्गत महालक्ष्मी नगरालिकामा आज भदौ ३० गते तमाङ राष्ट्रिय मुक्तिमोर्चाको नेपालको प्रथम नगर पालिका सम्मेलन सम्पन्न गरेको छ | मोर्चाका केन्द्रीय उपाध्यक्ष क.गोपीलाल सिङ्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा अन्य अतिथिहरुमा पार्टिको जिल्ला अध्यक्ष क राजेन्द्र अमात्य, मोर्चाको केन्द्रिय सदस्य छेवाङ तामाङ, मोर्चाको जिल्ला संयोजक क छिरिङ…

पढनुहोस…

नेपालमा जातिय बिभेद कसरि शुरु भयो त ?

१९१० को मुलुकी ऐनले नेपाल भित्र कुन कुन जातमा कस्तो प्रभाव पारियो त ? जंग बहादुरको १९१० को मुलुकी ऐन मनु स्मृतिको  बैधानिक प्रयोग थियो |  यसलाई बिस्तृतमा बुझ्न हामीले नेपालमा वर्ण र जातको सुरुवत देखिको इतिहास कोटाउनु पर्ने हुन्छ | वर्ण र जातको सुरुवात जात व्यवस्थाको सुरुवात खोतल्दा पहिला ऋग्वेदतिर पुग्नुपर्ने हुन्छ । ऋग्वेद लगभग इसापूर्व…

पढनुहोस…

देशब्यापी तामाङ मोर्चा जुरमुरिदै, काभ्रे खानीखोलामा धमाक।

पहिचान सहितको संघियता तथा जातिय जनसंख्याको आधारमा पुर्ण समानुपातिक सहभागिताको मूल एजेन्ड सहित देश भर आफ्नो संगठन बिस्तार र प्रचार प्रसार अगाडि बढाइ रहेको तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले आफ्नो संगठन बिस्तारको क्रममा भदौ २९ गते शानिबार काभ्रेको खानी खोला गाउपालिकामा आफ्नो मोर्चाको प्रथम पालिका सम्मेलन सानदार ढंगले सम्पन्न गरेको छ ।        खानीखोलाको उक्त…

पढनुहोस…