समाचार

hyangladokhang

पहाड देखि मदेश सम्म तामाङ मोर्चा जुर्मुरिदै

पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागित, अल्प संख्याकको लागि बिशेस आरक्षण र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले असोज 5 गते आफ्नो मदेश प्रदेशको बिस्तारित भेला गरियो | नेकपा माओवादी केन्द्रको मदेश इन्चार्ज, प्रखर वाक्त क लिलामणि पोख्रेलको प्रमुख अतिथ्य तथा…

पढनुहोस…

पुर्ण समानुपातिक सहभागिता र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको एजेन्टा स्थापित गर्न संविधान संशोधन

काठमाडौं, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागिता र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको एजेन्टाको मुल मुद्दालाई स्थापित गर्नको लागि संविधान संशोधन गर्न दबाब सृजना गर्ने निर्णयका साथ सम्पन्न भएको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको पदाधिकारिको बैठकमा अरु के के निर्णय गर्यो त ?

पढनुहोस…

ताम्सालिङको मुद्दा र पुर्ण समानुपातिक सहभागिताको बहसलाई मोर्चाले फेरि सशक्त ढंगले उठाउनु पर्दछ : सल्लाहकार समिति

आज तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको सल्लाहकार समितिको बैठक बसियो | मोर्चाको केन्द्रिय अध्यक्ष डिल्लिमान दोङको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठक मोर्चाको केन्द्रिय महासचिब लिला कुमार घलानले सञ्चालन गर्नु भएको थियो | आजको बैठकमा सल्लाकारहरुले के के भन्नु भयो त ? बुंदागत रुपमा सल्लाहकारहरुको भनाइ | टुल्कु टान्डिन तामाङ : बिगत देखि आफुहरुलाई पछाडि पारिएको थियो…

पढनुहोस…

बौद्ध धर्ममा लुङ्दार र दर्ज्युको अर्थ र महत्त्व

बौद्ध धर्ममा लुङ्दारको र दर्ज्युको अर्थ र महत्त्व :बौद्ध धर्मा लम्बिहरुले पूजाआजा र कर्मकाण्डमा विभिन्न रंगका लुङदार र दार्ज्यु लगाउने गर्दछन लुङदार भनेको तान्ने चाहि हो र दर्ज्यु भनेको चाहिँ झन्डा हो।लुङ्दार र दर्ज्यु एउटै शब्दको बोध गराउँछ । यसलाई मन्त्रयुक्त लुगाको हावा भनिन्छ। लुङ्दारको हावाले जहाँ जहाँ सम्म भेट्छ अथवा प्राणीहरूको शरीरमा स्पर्श गर्छ…

पढनुहोस…

YCL कप क्रन्तिकारीको पोल्टमा

संबिधान दिवासको उपलक्ष्यमा तेमाल YCL ले आयोजना गरेको फुटसल प्रतियोगितामा  तेमाल YCL, अखिल क्रान्तिकारी, तेमाल माओवादी पार्टि र उज्यालो नेटओर्क गरि ४ वटा समुह बिच भएको नकाउट प्रतिस्पर्धामा क्रान्तिकारिको टिमले YCL का टिमलाई हराउदै फैनाल प्रबेस गरेको थियो | यस्तै गरी उज्यालोको टिमले तेमाल पार्टिलाई हराउदै फाइनलमा स्थान बनाएको थियो |         खेलको फाइनल चरणमा…

पढनुहोस…

चैत्र पुर्णिमाको बौद्द- स्वयम्भु मेलाको नाम तेमाल जात्रा किन राखियो ?

तेमाल जात्रा बौद्ध महास्तूप धार्मिक, साँस्कृतिक एवंम ऐतिहासिक महत्व र विशेषता बोकेको स्तुपा हो। सन् १९७९मा युनेस्कोले यस बौद्ध स्तूपालाई विश्व सम्पदा सुचीमा सुचिकृत गरिसकेपछि यसको गरिमा अझ बढेको छ। बौद्ध मार्गीहरुले यस स्तुपालाई झ्यारुङ खश्योर छ्योर्तेन भन्दछन। यो स्तुपको गर्बमा काश्यप बुद्धको अस्थिधातु राखिएको छ।अष्टमण्डलाकारको यो महाचैत्य नेपाली वास्तुकलाको अनुपम उदाहरणको रुपमा रहेको छ।…

पढनुहोस…

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको बिधान

तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल अन्तरिम विधान—२०८१ नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधता भएको एक सुन्दर मुलुक हो । यहाँ आदिवासी/जनजाति, खस आर्य, मधेशी, दलित, मुस्लिम लगायत विभिन्न जात, जाति एवं समुदायहरू बसोबास गर्दछन् भने लगभग १२४ भाषा–भाषिकाहरू बोलिन्छन् । तीमध्ये नेपालमा झण्डै ३८% जनसंख्या भएका आदिवासी/जनजातिहरू सदियौंदेखि राजनीतिक, सामाजिक, कूटनीतिक, आर्थिक, भाषिक,…

पढनुहोस…

बुद्द चित्त माला के हो ? यो माला किन जप्ने गरिन्छ ?

माला जपने चलनको सुरूवात कहाँबाट भयो भन्दा धेरै पहिले भारतमा साधु अथवा धर्म अभ्यास गर्ने ब्यक्तिहरू धर्म साधना गरेर थाकीत हुँदा एकछिन आराम गरी बस्दा एतिकै बस्यो भने त्यो समय खेर जाने भयो | समय त्यतिकै खेर फाल्नु भन्दा माला मन्त्र जपेर केही मात्रमा पनि लाभ प्राप्त हुने भएकोले त्यो आराम गर्ने अवधिमा मन्त्र पढ्दै…

पढनुहोस…