समाचार

hyangladokhang

समाजवादी क्रान्ति शुरु भैसकेको छ : क. प्रचण्ड

काभ्रेपलाञ्चोक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र…

पढनुहोस…

क•प्रचण्डको संसदमा सम्बोधन | के के भन्नु भयो त वहाले ?

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ माघ २४ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन सम्माननीय सभामुख महोदय,सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु ।संसदको यो अधिवेशन विधेयक अधिवेशन मानिन्छ । संसदको गति…

पढनुहोस…

ल्होछार कसरी मनाउनु पर्छ ?

ल्होछार कसरी मनाउनु पर्छ ? छिमार कसरी ग्रहन गर्ने तरिका उल्लेख गरिएको छ।नेपालमा तामाङ, शेर्पा, लामा, भोटे, ह्योल्मो, र गुरुङ आदिले मनाउँछन। ल्होछार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ। उदाहरणको लागि पश्चिममा मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो। तामाङहरुले नयाँ…

पढनुहोस…

दक्षिण कोरियामा तामाङ मोर्चा गठन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल दक्षिण कोरियाको तदर्थ समिति गठन भएको छ । मुक्ति मोर्चाका केन्द्रिय साँकृतिक विभाग संयोजक विश्व दोङको प्रमुख अतिथि र कोरियामा सकृय संघ संस्थामा आबद्ध विभिन्न व्यक्तिहरुको उपस्थितिमा मंगलबार तदर्थ समिति गठन गरेको हो । सुनिल बोम्जन तामाङको संयोजकमा १७ सदस्यीय तदर्थ समिति गठन भएको छ…

पढनुहोस…

जन्मकै आधारमा नागरिकता दिने व्यवस्था हटाउने ट्रमको आदेशलाई रोक लगाएको छ

 अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मकै आधारमा नागरिकता दिने व्यवस्था हटाउने कार्यकारी आदेशलाई असंवैधानिक ठहर गर्दै अस्थायी रूपमा रोक लगाएको छ। संघीय जिल्ला अदालतका न्यायाधीश जोन सी. कोफनरले आदेशलाई १४ दिनका लागि रोक लगाउँदै १५० वर्ष पुरानो संविधानले दिएको जन्मसिद्ध नागरिकताको अधिकार उल्ट्याउन संविधान संशोधन आवश्यक हुने बताए। प्रमुख बुँदाहरू:– ट्रम्पले “बच्चा पाउने पर्यटन” बन्द…

पढनुहोस…

अन्जु ब्लोनको प्रस्तुतिमा रहेको नेपालि प्रेम गित ” सुस्तरी ” सार्वजनिक ।

अन्जु ब्लोनको प्रस्तुती नेपाली प्रेम गित ‘सुस्तरी’ बजारमा सार्वजनिक भएको छ। नुवाकोट घर भइ हाल पर्देशी भुमिलाई कर्म थलो बनाउदै आइरहेकी अन्जु ब्लोनको नया प्रस्तुति सुस्तरी शुक्रबार रोशन तामाङ अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो। ”सुस्तरी” गित गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको स्वरमा सजियको छ।  गितको शब्द इन्द्र लामाले गरेका हुन…

पढनुहोस…

‘खल्ती कोङ्बरी’ गीत बजारमा सार्वजनिक

तामाङ संगीतप्रेमीहरूमाझ प्रतिक्षित गीत ‘खल्ती कोङ्बरी’ सार्वजनिक भएको छ। गीतमा शब्द कुमार स्याङ्बाको रहेको छ भने संगीत प्रयास तामाङले तयार गरेका छन्। यो गीतमा स्वर प्रकाश वाइवा र कमला दोङले दिएका छन्। एरेञ्ज सानुबाबु घिसिङले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ दिपेश प्रधानले गरेका छन्। ‘खल्ती कोङ्बरी’ प्रकाश वाइवाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।…

पढनुहोस…

‘खल्ती कोङ्बरी’ गीत बजारमा सार्वजनिक

तामाङ संगीतप्रेमीहरूमाझ प्रतिक्षित गीत ‘खल्ती कोङ्बरी’ सार्वजनिक भएको छ। गीतमा शब्द कुमार स्याङ्बाको रहेको छ भने संगीत प्रयास तामाङले तयार गरेका छन्। यो गीतमा स्वर प्रकाश वाइवा र कमला दोङले दिएका छन्। एरेञ्ज सानुबाबु घिसिङले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ दिपेश प्रधानले गरेका छन्। ‘खल्ती कोङ्बरी’ प्रकाश वाइवाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।…

पढनुहोस…

बौध्द दर्शनका चार आर्य सत्य

अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि । केही पढिहालियो भने पनि प्रसंग ठम्याउनै गाह्रो हुन्छ । त्यसैले अहिलेको इन्टरनेट पुस्तालाई लाग्नसक्छ — बुद्ध अहिलेको जमानामा भइदिएको भए आफ्नो दर्शनको…

पढनुहोस…

संघियता के हो ? नेपालमा किन र के कारण यो प्रणाली लागु भयो ? के नेपालमा संघियता शासन प्रणाली गलत प्रयोग हो ?

Highlights सङ्घीयताको मूल मर्म भनेको शक्तिको विकेन्द्रीकरण, समावेशीकरण,सहभागितामूलक शासन र विविधताको व्यवस्थापन हो । तीन तहका सरकार बिचमा सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा शासन व्यवस्था सञ्चालन गरेमा नेपालमा सङ्घीयता सफल भई समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराले सार्थकता पाउने कुरामा विश्वस्त हुन सकिन्छ । सङ्घीयता ल्याटिन भाषाको Foedus नामक शब्दबाट आएको हो । यसको…

पढनुहोस…