समाचार

hyangladokhang

क. प्रचण्डलाई गणतन्त्र नायक सम्मान

माओवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो। देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण…

पढनुहोस…

स्थानिय उपनिर्वाचनको मत परिणामले माओवादी अझै जनताको माझ मै रहनु भन्ने सन्देश दिएको छ |

Highlights काठमाडौँ —रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । यसअघि पनि माओवादीले जितेको यो पालिकाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भइन् । आफ्नो पूर्ववत् स्थान जोगाउनुभन्दा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्नु माओवादीका लागि प्रतिष्ठाको विषय बनेको थियो । पुथा उत्तरगंगामा एमालेकी केशकुमारी तुलाचन कांग्रेसको रूख चिह्न लिएर उम्मेदवार बनेकी थिइन् । माओवादीको…

पढनुहोस…

स्थानिय तहको उपनिर्वाचनमा कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

काठमाडौं : स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा कृष्णमान डंगोल विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनलाई पराजित गर्दै नेपाली कांग्रेसका डंगोलले पुरानो विरासत कायम राखेका छन्। निर्वाचनमा कांग्रेसका डंगोलले ५ हजार ३ सय ३४ मत ल्याए भने महर्जनले ४ हजार ५ सय ५५ मत ल्याउँदै दोस्रो स्थानमा पुगे।  २०७९ सालको स्थानीय तहको निर्वाचनमा कीर्तिपुरबाट…

पढनुहोस…

रञ्जना लिपि कस्तो लिपि हो ?

तेजनारायण महर्जन पूर्व मिस नेवाः सुनिता डंगोल आफ्नो कानमा विशेष किसिमको ‘टप’ लगाउँदै आएकी छन्। विशेष किनभने उनको यो टप उनी आफैंले सञ्चालन गर्दै आइरहेको अभियानसँग सम्बन्धित छ। उनी अहिले रञ्जना लिपिको पुनर्जागरण अभियानमा छन्। उनले लगाउँदै आएको टप यहि रञ्जना लिपिको अक्षर कुँडेर बनाइएको छ। उनले यस्तो टप किन लगाएको भन्ने बारे केहि दिन…

पढनुहोस…

सहासी महिला शर्मिला स्याङतान

काभ्रे रोशी–११ की शर्मिला स्याङतानको हिमालसँग खास साइनो थिएन । उनले बचपनमा देखेका पडाड थिए, तेमाल, महाभारत अनि सैलुङ । फुर्तिलो ज्यान, मिहिनेती बानी । हिँड्न, दौडिन अल्छी नमान्ने । सन् २००९ मा शर्मिला १७ वर्षकी मात्रै थिइन् । ११ कक्षा पढ्दै थिइन् । उनका मामाका छोरा ट्रेकिङ जान्थे । एक दिन बाटोमा अचानक भेटिएका…

पढनुहोस…

सिन्धुपाल्चोक तामाङ ह्युल्बा युएइला ल्होछार घेताङरी (Mongolean heart) थेमे निबाइगेन मुला |

मञ्जुश्री सम्वत २८६१ ( डुल ल्हो) पुख्री दिङ राष्ट्रिय प्रिपा सोनाम ल्होछारला दुइसाङरी “राष्ट्रिय प्रिपा सोनाम ल्होछार ह्युल्ला शान,  ग्योइ- धर्म तेन म्हि ल्हुइ ठिम ह्याङ्ला पहिचान” बिबा ग्रेन नाराला छ्यामरी ह्राङ्ला ग्योइ धर्म, म्हि ल्हुइ ठिम, कला, घोइलो तेन ह्रिमठिम सोना लापा तेन ल्हेना लापारी सिन्धुपाल्चोक तामाङ ह्यु्ल्वा युएईसे स्हेङबाइगेन लापा सोनाम ल्होछार घेताङ 2025…

पढनुहोस…

नेपालमा संधै बहस भैरहने BRI परियोजना के हो ?

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) एसिया, अफ्रिका र युरोपबीचको कनेक्टिभिटी र व्यापार सुधार गर्ने चिनियाँ नेतृत्वको परियोजना हो। बीआरआईलाई इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार र विकास आयोजना मानिन्छ।यहाँ BRI बारे केही विवरणहरू छन्:यो के हो ?BRI सिल्क रोड इकोनोमिक बेल्ट र 21 औं शताब्दीको सामुद्रिक सिल्क रोड समावेश गर्ने भूमि र समुद्री मार्गहरूको नेटवर्क हो। BRI…

पढनुहोस…

अनित्य दर्शन के हो ?

बौद्ध धर्म–दर्शनको मुख्य विशेषताका सम्बन्धमा चर्चा हुँदा अनित्य, दुःख र अनात्माको सन्दर्भ छुटाउन मिल्दैन। र, यी कुरामा विमति राख्नु पनि समग्र बौद्ध दर्शनमै विमति राखेको ठहर्छ। यसको ठीक विपरीत कतिपय धर्म–दर्शनले नित्य, सुख र आत्मालाई नै आधारभूमि मानेको पाइन्छ। यसर्थ सबै धर्म–दर्शनको सार एउटै हो, वा एउटै गन्तव्यका फरक–फरक बाटा हुन्  भनेर गरिने व्याख्या वा…

पढनुहोस…

उछेन, सम्भोटा र तामयिक एउटै हो त ?

आहिले तामाङ समुदाय भित्र भैरहेको लिपि सम्बन्धि बहसलाई निचोडमा पुर्याउन ब्रिखेन प्रतिक ङ्यास्युर तामाङ संगको यो अन्तरवार्ता सन्दार्भिक लागेको कारण शैलुङ अनलाईनबाट सभार कुन उद्देश्यले लिपि र त्यसको प्रयोग अभ्यास सिकेको हो भन्ने मुख्य कुरा हुन्छ । तामयिग शैली तामाङ भाषालाई लेखन पद्धतिमा उतार्ने एउटै मात्र लक्षले विकास गरिएको शैली हो । अुछेनको साल्जे सुमच्युको…

पढनुहोस…

तामाङ मोर्चाको दोस्रो पुर्ण बैठक सम्पन्न

नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठनको रुपमा अगाडि बढिरहेको संगठन तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको हिजो २०८१ मंसिर ०६ गते दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ | मोर्चाको केन्द्रिय अध्यक्ष डिल्लिमान तामाङको अध्यक्षतामा सञ्चलन भएको उक्त बैठकको प्रमुख अतिथिमा मोर्चाको प्रमुख सल्लाहकार पर्शुराम तामाङ हुनु हुन्थ्यो | यस्तै…

पढनुहोस…