के हो बुद्द ? कसरी जान सकिन्छ बुद्द मार्गमा ?
बैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा बुद्धको जन्मदिन मात्र नभएर बुद्धले ज्ञानको साक्षात्कार गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि हो । त्यसैले पनि बुद्ध अनुयायीहरूका लागि यो दिन अति पवित्र दिनका रूपमा रहेको हुन्छ ।पूर्णिमा आफैँमा चन्द्रमाका षोडशकलाले परिपूर्ण पूर्ण चन्द्र भएको दिन हो । पूर्णिमालाई उज्यालो र अन्धकारबाट मुक्त गराउने ज्ञानको प्रतीक मानिन्छ…

