तामाङ मोर्चाले आफ्नो २६औ स्थापना दिवास मनायो |
नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठनको रुपमा अगाडि बढिरहेको संगठन तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले आज आफ्नो स्थापना दिवस मनाएको छ | तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल (Tamang National Liberation Front Nepal) नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठन हो। यसको स्थापना…

