‘आयो है ल्होछार घर–घरमा’ म्युजिक भिडियो सार्वजनिक, तामाङ संस्कृतिको उत्सवमय प्रस्तुति
काठमाडौं। तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछारको सांस्कृतिक र उत्सवमय भावना बोकेको ‘आयो है ल्होछार…
नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका लिम्बुजातिमा तीव्र बहस र तरंग सिर्जना गरेको छ । हंगकङ र बेलायतमा बस्ने लिम्बुहरु…
काठमाडौ। महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले शी लिड्स आइकन–२०८१ को उत्कृष्ट २७ मा काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना छनोटमा परेकी हुन। विभिन्न स्थानीय तहका १ सय ४० जना महिला जनप्रतिनिधिबाट राना उत्कृष्ट २७ जना महिला जनप्रतिनिधिमा छनोट भएकी हुन । देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्वसामु परिचित गराउने उद्देश्यले…
यही आउने असोज ७ गतेका दिन मिठो स्वरकि धनी ब्वाइस अफ किड्सको फाइनलिष्ट छेसाङ तामाङको स्वरमा राहेको मेलोडि गित *यो मन* रिलिज हुदैछ | यो गितको शब्द/संगित कुबेर दोङको रहेको छ भने यो गितमा एरेन्जिङ बिश्वो दोङले गर्नु भएको छ | हाङला दोखाङ परिवार छेसाङ तामाङको संगितिक यात्राको लागि धेरै धेरै शूभ कामना ब्याक्त गर्दछौ…
नेपालको राजनीतिक इतिहासमा केही निर्वाचन क्षेत्रहरू केवल भौगोलिक सीमाभित्र सीमित हुँदैनन्, तिनले देशको राजनीतिक दिशा निर्धारण गर्छन् । झापा–५ आज त्यस्तै मोडमा उभिएको छ । यो क्षेत्र अब केवल एउटा सिटको प्रतिस्पर्धा होइन, यो पुरानो सत्ता, नयाँ सेलिब्रिटी राजनीति र संघर्षशील वैचारिक युवाबीचको निर्णायक टकराव हो। झापा–५ ले धेरै सत्ता देखिसकेको छ । देशलाई धेरैपटक प्रधानमन्त्री दिएको…
पछिल्ला दिनहरूमा कुलमान घिसिङमाथि भइरहेको सार्वजनिक बहस आलोचनाको स्वस्थ परम्पराभन्दा धेरै टाढा पुगिसकेको छ।यो बहस अब नीतिगत मूल्याङ्कन होइन, चरित्र परीक्षण र मिडिया ट्रायलको स्वरूप लिँदै गएको देखिन्छ। सामाजिक सञ्जाल, युट्युब बहस र केही स्वघोषित बौद्धिक मञ्चमा तथ्यभन्दा धारणा र विश्लेषणभन्दा भावनात्मक आक्रमण हावी छन्।यसले केवल एक व्यक्तिलाई होइन, नेपाली राजनीतिक विमर्शको बौद्धिक स्तरलाई नै…
नेपालको राजनीति आज पुरानो संरचना र पहुँच–केन्द्रित खेलबाट गुज्रिरहेको छ। भाषा र नारा धेरै छन्, तर जनताको दैनिक जीवनमा महसुस हुने परिवर्तन न्यून छ। सत्ता केन्द्रित दलाल राजनीति, भ्रष्टाचार र व्यक्तिवादी नेतृत्वले देशलाई स्थायी विकासबाट बन्चित बनाएको छ। यस्तै परिस्थितिमा उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. २बाट प्रतिनिधि सभा सदस्य चुनाबका लागि उम्मेदवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)…
राजनीतिमा चिनजानका धेरै बाटा हुन्छन् |कतै औपचारिक बैठकबाट, कतै आन्दोलनको मोर्चाबाट, त कतै सत्ता र पदको घेराबाट। तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल पनि राजनीतिक चेतना, बहस र सम्बन्धको एउटा महत्वपूर्ण माध्यम बनेको छ। मेजर राई (आस्याङ) सँग मेरो परिचय पनि त्यही माध्यमबाट सुरु भएको हो। उहाँ दक्षिण कोरियामा रोजगारीका क्रममा रहँदा देखि नै हामी सामाजिक…
नेपालको राजनीतिक र सामाजिक परिदृश्यमा भ्रातृ संगठनको भूमिका केवल संगठनात्मक सहायकको रुपमा सीमित छैन। यी संगठनहरूले पार्टीको वैचारिक विस्तार, समुदायभित्र चेतना र आन्दोलनको सक्रियता कायम गर्ने काम गर्छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को इतिहासमा, भ्रातृ संगठन र जातीय संगठनहरूले मुख्य पार्टीको नीति, विचार र नेतृत्व निर्माणमा निर्णायक भूमिका खेलेका छन्। “भ्रातृ” शब्दको अर्थ नै भाइचारा, समानता र सहकार्यमा आधारित सम्बन्ध हो। यसको…
काठमाडौं । सोनाम ल्होछार २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा आयोजना हुने तामाङ सांस्कृतिक महोत्सवलाई भव्य, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित तयारी तीव्र पारिएको छ। माघ ४ र ५ गते काठमाडौंको टुँडिखेलमा भव्य रूपमा मनाउने तयारी भइरहेको आयोजकले जनाएको छ। यसै सन्दर्भमा २२ पुस २०८२ का दिन नेपाल तामाङ घेदुङको सभाहल, काठमाडौंमा तयारी बैठक…
काठमाडौं। तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछारको सांस्कृतिक र उत्सवमय भावना बोकेको ‘आयो है ल्होछार घर–घरमा’ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ। स्वर साधना संगीत पाठशालाको प्रस्तुतिमा तयार गरिएको यस गीतले ल्होछारको उल्लास, सामूहिकता र सांस्कृतिक पहिचानलाई सशक्त रूपमा उजागर गरेको छ। गीतमा छेवाङ तेन्जिङ लामा र योजाम तामाङको स्वर रहेको छ। शब्द, संगीत…
हामीले मनाउने सोनाम ल्होछारको मिति/तिथि विवाद कसरी आयो त ? भन्ने कुरालाई सही तरिकाबाट समाधान खोज्ने हो भने, हामीले पहिलाचन्द्रपात्रो, मलमास र खगोलशास्त्रीय यथार्थको अध्यायन गर्न जरुरत पर्छ | १. सोनाम ल्होछार कुन पात्रोमा आधारित छ ? सोनाम ल्होछार चन्द्रपात्रो (Lunar Calendar) मा आधारित पर्व हो। यसको आधार: • अमावस्या–आधारित महिना • १२ वर्षे ल्हो (पशुचक्र) प्रणाली •…
सुबाई: तामाङ ह्युल्बाला खप्पाइ बिमा ग्रेन सांस्कृतिक प्रिपा मञ्जुश्री संवत २८६२औं ता ल्हो सोनाम ल्होछारला दुइसाङरी सिन्धुपाल्चोक तामाङ ह्युल्बा युएईसे खापा जनबरी १८ तारेखरी ग्रेन घेताङ लापाइगेन मुला | “राष्ट्रिय प्रिपा सोनाम ल्होछार ह्युलला शान, ग्योइ-धर्म तेन सांस्कृति ह्याङला पहिचान” बिपा मूल नाराला छ्यामरी सिन्धुपाल्चोक तामाङ ह्युल्बा युएईसे खापा जनबरी १८ तारेख लानी रे कुनु दुबाइ…
रूस–चीनको कडा निन्दा, ल्याटिन अमेरिकामा असन्तोष, युरोप सतर्क, अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेपछि विश्व राजनीति तीव्र रूपमा तरंगित भएको छ। यस घटनालाई लिएर विश्वका प्रमुख शक्ति राष्ट्रहरू, क्षेत्रीय संगठनहरू र छिमेकी देशहरूबाट फरक–फरक धारणा सार्वजनिक भएका छन्, जसले अन्तर्राष्ट्रिय प्रणाली गहिरो विभाजनतर्फ गइरहेको संकेत दिएको छ। रूस र चीनको कडा प्रतिक्रिया…