समाचार

कसरी भयो त बाढी पहिरोले काभ्रेमा धेरै क्षती ?

गत शुक्रबार र शनिबारको बाढीपहिरोमा ‘इपिसेन्टर’ काभ्रे बनेको छ । गृह मन्त्रालयका अनुसार सबैभन्दा ठुलो जनधनको क्षति काभ्रेपलाञ्चोक जिल्लामा भएको छ । अधिक क्षति काभ्रेमा हुनुमा प्राकृतिक र मानवीय दुवै कारण रहेको विज्ञ बताउँछन् । याे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् । मन्त्रालयका अनुसार काभ्रेमा ७२ जनाको मृत्यु हुनुका साथै चारजना अझै बेपत्ता छन् । सयौँ…

पढनुहोस…

जङ्गबहादुरको ऐनबाट तामाङहरुले भोग्नु परेको त्यो सास्ती 

जङ्गबहादुरको समयमा बनेको मूलुकी ऐनले त तामाङहरुलाई ‘मासिन्या मतुवालि जाति’ लेखेर अर्को वैधानिक अत्याचार गरियो । यसै ऐतिहासिक सेरोफेरोमा यो लेख तयार पारिएको छ । काठमाडौँ उपत्यका वरपर आवाद भएर पनि ठूलो सङ्ख्यामा रहेका तामाङहरुले आजसम्म किन पछौटेपनको पीडा भोगिरहेका छन् ? राज्य सञ्चालनको तहमा पुग्ने त कता हो कता, किन उनीहरुले औसत जीवन यापनका…

पढनुहोस…

सुवासित काइतेन *चित्रमा तामाङ इतिहास*

कोभिड-१९ महामारीबीच भिजुअल आर्टिस्ट सुवास तामाङले तामाङ समुदायको इतिहास, स्मृति र पहिचान विश्वमाझ ‘काइतेन’ गर्दैछन्।काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी कक्ष भिजुअल आर्टिस्ट सुवासको कलाकृतिले झकीझकाउ छ। २५ भदौदेखि ‘काइतेन’ शीर्षकमा थालिएको यो प्रदर्शनी तामाङ इतिहासको सुवासित प्रस्तुति हो। अझै भनौं, यो तामाङ समुदायले भोगेको उत्पिडनको साँगोपाँगो कथा हो। काइतेन भनेको आफ्नो कुरा अरुलाई सुनाउनु हो।३० वर्ष…

पढनुहोस…

तामाङ चेलीलाई पतिबाट खोसेर कसरी जंगबहादुरले ४२औं रानी बनाएका थिए ?

धाई आमाका रूपमा दरबार ल्याइएकी विवाहिता तामाङ चेलीलाई पतिबाट खोसेर जंगबहादुरले ४२औं रानी बनाएका थिए। राजकुमार दिक्पालनेपाली राजनीतिका असाध्यै धूर्त खेलाडी मानिएका जंगबहादुर राणाका घोषित रानी ४२ जना थिए। उनको पहिलो बिहे सानै उमेरमा विसं १८८५ वैशाखमा भएको थियो, काजी प्रसादसिंह बस्न्यातकी अविवाहितातिरकी छोरी प्रसादलक्ष्मीसँग। यिनका तर्फबाट पहिलो सन्तानका रूपमा भीमजंगको जन्म भएको थियो। विसं १८९२ मंसीर-पुसतिर…

पढनुहोस…

सबै समुदायको अभिभावक भनेको राज्य हो ,राज्यले कुनै पनि समुदायको चाडबाड माथि विवेद गर्नु हुँदैन, सबैलाई समान व्यवहार गर्नु पर्छ चाहे त्यो ल्होछार होस् या दशैं, शिवरात्रि होस् या तेमाल जात्रा ,सबैलाई समान अधिकार र व्यवहार राज्यले गर्नु पर्छ 🙏🙏

mhendolafole #mhendolafolepodcast #tamang #tamangpodcast #podcast #nepalipodcast #popularpodcast #kubersingdong

पढनुहोस…

जहाँ तामाङ, त्यहाँ मुक्ति मोर्चा

पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागिता, अल्प संख्याकको लागि बिशेस आरक्षण र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले आज असोज १० गते मोर्चाको काभ्रे जिल्ला अन्तर्गतका केन्द्रिय सदस्यहरु र प्रदेश कमिटि सदस्यहरुको संयुक्त बैठक मोर्चाको वागमती प्रदेश संयोजक कर्म लोप्साङ तामाङको…

पढनुहोस…

समाजवादी क्रान्तिः तामाङ मोर्चाको भूमिका

समाजवादी क्रान्तिः तामाङ मोर्चाको भूमिका युगान्तकारी परिवर्तनको नायक श्रेदय अध्यक्ष क. प्रचण्डको नेतृत्वमा संचालित ऐतिहासिक महान जनयुद्ध, सही सावित भएको यथार्थ, एकात्मक राज्यसत्ताको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुनु राजनीतिक व्यवस्थाको आमूल परिबर्तन हो, यो भन्दा बलियो प्रमाण अरु के हुन सक्छ ? संवैधानिक रुपमा नेपाल समाजवाद उन्मुख उल्लेख हुनु, यो धेरै महत्वको सवाल हो…

पढनुहोस…

चितवनमा तिव्र गतिमा तामाङ मुक्तिमोर्चा बिस्तार हुदै

पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागित साथै प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले चितवन जिल्लामा आफ्नो मोर्चागत संगठन बिस्तारमा तिव्रता दिएको छ | यसै क्रममा चितवनका दुइवटा स्थानिय तहको सम्मेलन सम्पन्न गरि सकेको छ अधिवेशन सम्पन्न भएको दुइवटा पालिका माध्येमा 2081/05/15 गतेका…

पढनुहोस…

पहाड देखि मदेश सम्म तामाङ मोर्चा जुर्मुरिदै

पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागित, अल्प संख्याकको लागि बिशेस आरक्षण र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले असोज 5 गते आफ्नो मदेश प्रदेशको बिस्तारित भेला गरियो | नेकपा माओवादी केन्द्रको मदेश इन्चार्ज, प्रखर वाक्त क लिलामणि पोख्रेलको प्रमुख अतिथ्य तथा…

पढनुहोस…