Category: विचार
स्थानिय उपनिर्वाचनको मत परिणामले माओवादी अझै जनताको माझ मै रहनु भन्ने सन्देश दिएको छ |
Highlights काठमाडौँ —रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । यसअघि पनि माओवादीले जितेको यो पालिकाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भइन् । आफ्नो पूर्ववत् स्थान जोगाउनुभन्दा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्नु माओवादीका लागि प्रतिष्ठाको विषय बनेको थियो । पुथा उत्तरगंगामा एमालेकी केशकुमारी तुलाचन कांग्रेसको रूख चिह्न लिएर उम्मेदवार बनेकी थिइन् । माओवादीको…
रञ्जना लिपि कस्तो लिपि हो ?
तेजनारायण महर्जन पूर्व मिस नेवाः सुनिता डंगोल आफ्नो कानमा विशेष किसिमको ‘टप’ लगाउँदै आएकी छन्। विशेष किनभने उनको यो टप उनी आफैंले सञ्चालन गर्दै आइरहेको अभियानसँग सम्बन्धित छ। उनी अहिले रञ्जना लिपिको पुनर्जागरण अभियानमा छन्। उनले लगाउँदै आएको टप यहि रञ्जना लिपिको अक्षर कुँडेर बनाइएको छ। उनले यस्तो टप किन लगाएको भन्ने बारे केहि दिन…
सहासी महिला शर्मिला स्याङतान
काभ्रे रोशी–११ की शर्मिला स्याङतानको हिमालसँग खास साइनो थिएन । उनले बचपनमा देखेका पडाड थिए, तेमाल, महाभारत अनि सैलुङ । फुर्तिलो ज्यान, मिहिनेती बानी । हिँड्न, दौडिन अल्छी नमान्ने । सन् २००९ मा शर्मिला १७ वर्षकी मात्रै थिइन् । ११ कक्षा पढ्दै थिइन् । उनका मामाका छोरा ट्रेकिङ जान्थे । एक दिन बाटोमा अचानक भेटिएका…
नेपालमा संधै बहस भैरहने BRI परियोजना के हो ?
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) एसिया, अफ्रिका र युरोपबीचको कनेक्टिभिटी र व्यापार सुधार गर्ने चिनियाँ नेतृत्वको परियोजना हो। बीआरआईलाई इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार र विकास आयोजना मानिन्छ।यहाँ BRI बारे केही विवरणहरू छन्:यो के हो ?BRI सिल्क रोड इकोनोमिक बेल्ट र 21 औं शताब्दीको सामुद्रिक सिल्क रोड समावेश गर्ने भूमि र समुद्री मार्गहरूको नेटवर्क हो। BRI…
अनित्य दर्शन के हो ?
बौद्ध धर्म–दर्शनको मुख्य विशेषताका सम्बन्धमा चर्चा हुँदा अनित्य, दुःख र अनात्माको सन्दर्भ छुटाउन मिल्दैन। र, यी कुरामा विमति राख्नु पनि समग्र बौद्ध दर्शनमै विमति राखेको ठहर्छ। यसको ठीक विपरीत कतिपय धर्म–दर्शनले नित्य, सुख र आत्मालाई नै आधारभूमि मानेको पाइन्छ। यसर्थ सबै धर्म–दर्शनको सार एउटै हो, वा एउटै गन्तव्यका फरक–फरक बाटा हुन् भनेर गरिने व्याख्या वा…
तामाङ मोर्चाले आफ्नो स्थापना दिवस मनाउदै।
नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठनको रुपमा अगाडि बढिरहेको संगठन “तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल*ले आउने २०८१ मंसिर ५ गते आफ्नो स्थापना दिवस मनाउदै छ | आखिरमा कसरि र के उद्देश्यले स्थापना भएको थियो त तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल ? तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल (Tamang National Liberation Front…
द्वन्द्वात्मक भौतिकवाद भनेको के हो?
दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक बस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउँने गर्दछ । वर्ग–समाजमा दर्शन पनि वर्गिय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीबीहरुको पक्षमा बोल्दछ र उनीहरुको भलो गर्दछ । द्वन्द्वावाद र भौतिकवादको मिलनबाट…
सम्भोटा लिपि परिचय
टोन्मी सम्भोटा (थोन मी साम+भ+हो टा) को जीवन धेरै हदसम्म किंवदन्तीले भरिएको छ। उहाँ योरवोको येरु त्साङ्पो नदी (ये रु त्साङ् पो) को दक्षिणपट्टि खम्बाला रिजको फेदमा रहेको तु (थु) नामको ठाउँमा तिब्बतका एक मन्त्रीको परिवारमा जन्मिएको भनिन्छ। (g.yor bo)। केही स्रोतहरूका अनुसार, उहाँको जन्मको वर्ष 619, पृथ्वी-भेडाको वर्ष थियो; यद्यपि, यो मिति निश्चित भन्दा…
तामाङ मोर्चाको पृथक सहभागीता- भ्रष्टाचार तथा बेथिति बिरुद्दको प्रदर्शनमा
आजको जन प्रदर्शनमा हजारौं तामाङहरु डम्फुको तालमा जनताको सुख दुखको गितको साथै भ्रष्टाचार बिरुद्दमा जन चेतना फैलाउने गित गाउदै कम्मर मर्काउदै पृथक किसिमले आफ्नो मौलिक सांस्कृतिक पहिचानको साथमा सहभागि भैरहेको प्रदर्शनमा साथमा साथ मिलाउन तामाङ समाज भित्रका तम्ब, गन्बा, डम्फुरे, नेता देखि लेखक, अधिभक्ता सम्मको सक्रिय सहभागिताले जनप्रदरशनमा छुट्टै खालको रौनक छाएको थियो | भने…
अबको शिक्षा
नेपालमा समाजवाद उन्मुख शिक्षा नेपालको संविधान २०७२ को प्रस्तावनाले देशमा ‘बर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारको जातीय छुवाछुतको अन्त्य गर्दै आर्थिक समानता, समृद्घि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्घान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ संकल्प गरेको छ । त्यही प्रस्तावनाले नेपालमा ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्घ…

